च्यातिएको टेन्टभित्र ब्याडमिन्टन कर्भडहल !
छिमेकी पालिकाहरू लेटाङ, बेलबारी,उर्लाबारीमा कर्भडहल छन्। तर, पथरीशनिश्चरे कर्भडहल नहुँदा ब्याडमिन्टन रुचि राख्नेहरूले खेलाडीहरूले पथरी शरणार्थी शिविरमा रहेको टेन्टलाई इलाका प्रहरी कार्यालयको हातामा ल्याएर प्रयोग गरिरहेका छन्।





1715601296.jpeg&w=3840&q=75)




