शुक्रबार, १५ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. ब्याडमिन्टन
Loading ad...
Bhat Bhateni Supermarket Ad

प्रिन्सले रचे इतिहास, ओलम्पिक खेल्ने

शनिबार, २९ बैशाख २०८१खेलपाटी संवाददाता
प्रिन्सले रचे इतिहास, ओलम्पिक खेल्ने
Loading ad...
mustang rice ad

काठमाडौं । ब्याडमिन्टनका स्टार प्रिन्स दाहालले इतिहास रचेका छन् । प्रिन्स यसै वर्ष फ्रान्सको पेरिसमा हुने ओलम्पिक गेम्समा छनोट भएका छन् । 

प्रिन्सले आसन्न ओलम्पिकमा नेपालको तर्फबाट मेन्स सिंग्ल्समा प्रतिस्पर्धा गर्ने पक्का भएको हो । ब्याडमिन्टन वल्ड फेडेरेसनले युनिभर्सल कोटा अन्तर्गत प्रिन्सलाई ओलम्पिकमा छनोट गरेको हो । 

प्रिन्सले पछिल्लो समय ब्याडमिन्टन एसिया च्याम्पियनसिपमा उत्कृष्ट प्रर्दशन गरेका थिए । मुख्य राउण्डमा पुगेका उनी शीर्ष वरियता खेलाडीसँग पराजित भएका थिए । उनी लगातार अन्तराष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्दै आफ्नो वरियतालाई समेत अघि बढाउँदै लगेका थिए । उनी जुनियरतर्फ विश्व नम्बर एक सम्म पुगेका नेपालका खेलाडी हुन् ।

प्रिन्सका म्यानेजर समेत रहेका कमलेस निरौलाले युनिभर्सल कोटाबाट प्रिन्स ओलम्पिकमा छनोट भएको खेलपाटीलाई बताए । 

'वल्ड फेडेरेसनले सूचि जारी गरेको छ । अब ब्याडमिन्टन संघ, नेपाल ओलम्पिक कमिटि र वल्ड फेडेरेसनबीच कागजी प्रकृया पुरा भएपछि औपचारिक घोषणा हुनेछ ।' निरौलाले भने ।

वल्ड ब्याडमिन्टनले सुचना जारी गर्दै एल साल्भाडोर, काजकिस्तान र नेपालले पहिलो पटक ओलम्पिकमा छनोट भएको जनाएको छ ।

 तेक्वान्दोका दिपक विष्ट र संगिना वैद्यले छनोट चरण पार गरेर ओलम्पिक खेलेका थिए । 
 

Loading ad...
LiNing Ad
#प्रिन्सले रचे इतिहास

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

बिष्णु र भोज अन्तिम आठमा

बिष्णु र भोज अन्तिम आठमा

गोल्डेनगेटलाई अन्तर कलेज बास्केटबलको उपाधि

गोल्डेनगेटलाई अन्तर कलेज बास्केटबलको उपाधि

ब्याडमिन्टनको 'ट्यालेन्ट हन्ट' प्रतियोगिता हुने

ब्याडमिन्टनको 'ट्यालेन्ट हन्ट' प्रतियोगिता हुने

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
दक्षिण अफ्रिकाको सेमिफाइनलको सम्भावना लगभग सुरक्षित

दक्षिण अफ्रिकाको सेमिफाइनलको सम्भावना लगभग सुरक्षित

बागमतीमाथि पुलिसको अग्रता

बागमतीमाथि पुलिसको अग्रता

प्लानिङलाई एनआरटीले रोक्यो

प्लानिङलाई एनआरटीले रोक्यो

कमजोर टोलीमाथि पुलिसको गोल वर्षा

कमजोर टोलीमाथि पुलिसको गोल वर्षा

इटालीको ओज धानेको एटलान्टा

इटालीको ओज धानेको एटलान्टा

असफल युभेन्ट्स

असफल युभेन्ट्स

उपाधि रक्षामा फर्कियो पीएसजी

उपाधि रक्षामा फर्कियो पीएसजी

फेरि एकपटक नाचे भिनि !

फेरि एकपटक नाचे भिनि !