बुधबार, ३१ असार २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. ब्याडमिन्टन
Loading ad...
Bhat Bhateni Supermarket Ad

बिष्णु र भोज अन्तिम आठमा

बिहिबार, २४ पौष २०८२खेलपाटी संवाददाता
बिष्णु र भोज अन्तिम आठमा
Loading ad...
mustang rice ad

ललितपुर। ललितपुरमा जारी चौथो ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता २०८२ को तेस्रो दिन भएको पुरुष एकलतर्फको खेलमा सप्तरीका विष्णु कटुवाल र एपीएफका भोजबहादुर गुरुङ अन्तिम आठमा प्रवेश गरेका छन्।

विष्णुले पुलिसका नगेन्द्र लिम्बूलाई १८–२१, २१–१८, २१–१८ ले तथा भोजले पुलिसकै सुनिल जोशीलाई १४–२१, २१–९, २१–१८ ले पराजित गर्दै अन्तिम आठको यात्रा तय गरेका हुन्।यसै गरि पुरुष एकलतर्फ नै नेपाल पुलिस क्लबका जीवन आचार्य, आर्मीका विधान अधिकारी, एपीएफका क्षितिज खनाल, आर्मीका नरेन्द्र बम, पुलिसका पूर्ण थापा र आर्मीका प्रफुल महर्जनले पनि क्वाटरफाईनलमा स्थान बनाए।

क्वाटरफाईनल प्रवेश गर्ने क्रममा जीवनले आर्मीका अभय महरालाई १४–२१, २१–१६, २१–१८, बिधानले एपीएफका देवराज रानालाई १६–२१, २१–१५, २१–१२, क्षितिजले पुलिसका कविर केसीलाई २१–१५, २१–१२, नरेन्द्रले पुलिसका दीपक बहादुर बोहरालाई १९–२१, २३–२१, २१–१७, पूर्णले ओखलढुङ्गाका टिकाध्वज राईलाई २१–१४, २१–१४ र प्रफुलले पुलिसका जोन जसराजलाई २१–३, २१–८ ले पराजित गरे।

ललितपुर ब्याडमिन्टन संघ र बालकुमारी रिमिक्स क्लबको संयुक्त आयोजनामा भएको यु–१७ महिला एकल तर्फको खेलमा बालकुमारी रिमिक्सकी सिभिलिका गिरीले जित निकाल्दै क्वाटरफाइनल प्रवेश गरिन्। गिरीले भैसेपाटी स्पोर्टस् एकेडेमीकी स्वीकृती कार्कीलाई १९–२१, २१–१७, २१–९ ले पराजित गरेकी हुन्। यस्तै, अर्को खेलमा बालकुमारी रिमिक्सकी बिशेष्ठा खड्काले आर्मीकी युमिका सामपाङ्ग राईलाई २१–१२, २१–९ ले पराजित गर्दै क्वाटर यात्रा तय गरिन्।

यु–१७ महिलाकै क्वाटरफाईनल यात्रा तय गर्ने अन्य खेलाडीहरुमा बालकुमारी रिमिक्सकी युश्ना महर्जन, आर्मीकी सम्बृद्धि श्रेष्ठ र अजरेन्का सेरचन तथा फिटनेपाल स्पोर्टसेप्लेक्सका निभा राई रहे। युश्नाले कपिलवस्तुकी रविना विष्टलाई २१–१२, २१–१०, समृद्धिले देवीनगरकी दिव्यानी आचार्यलाई २१–५, २१–५, अजरेन्काले बालकुमारी रिमिक्सकी रुचिरा वज्राचार्यलाई २१–८, २१–३ र निभाले डियरवाक सिफल स्कुलकी इरादा तिमल्सिनालाई २१–५, २१–१ ले पराजित गरे।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

नेपाल ब्याडमिन्टन संघको वार्षिक साधारण सभा सम्पन्न

नेपाल ब्याडमिन्टन संघको वार्षिक साधारण सभा सम्पन्न

लुम्बिनी प्रदेशस्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता शुक्रबारदेखि

लुम्बिनी प्रदेशस्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता शुक्रबारदेखि

गोल्डेनगेटलाई अन्तर कलेज बास्केटबलको उपाधि

गोल्डेनगेटलाई अन्तर कलेज बास्केटबलको उपाधि

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
नेपाल ब्याडमिन्टन संघको वार्षिक साधारण सभा सम्पन्न

नेपाल ब्याडमिन्टन संघको वार्षिक साधारण सभा सम्पन्न

उषा अन्नपूर्ण स्पाइकरको ब्राण्ड एम्बासडर

उषा अन्नपूर्ण स्पाइकरको ब्राण्ड एम्बासडर

जापानलाई हराउँदै नेपाल अन्तिम ४ मा

जापानलाई हराउँदै नेपाल अन्तिम ४ मा

खेलाडीहरुको रोकिएको पुरस्कार दिने सरकारको निर्णय

खेलाडीहरुको रोकिएको पुरस्कार दिने सरकारको निर्णय

फाइनल प्रवेशका लागि अर्जेन्टिना र ईङ्ल्याण्ड भिड्दै

फाइनल प्रवेशका लागि अर्जेन्टिना र ईङ्ल्याण्ड भिड्दै

डेसच्याम्प्सले भने - फ्रान्स आफ्नो उत्कृष्ट स्तरमा थिएन

डेसच्याम्प्सले भने - फ्रान्स आफ्नो उत्कृष्ट स्तरमा थिएन

फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा

फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा

एसियाली पौडी च्याम्पियनसिपमा नेपालका १६ खेलाडी

एसियाली पौडी च्याम्पियनसिपमा नेपालका १६ खेलाडी