धनगढीमा सुरु भयो ब्याडमिन्टन प्रतियोगिता
धनगढीमा मेन्स ओपन डबल्स तथा बी लेबल मेन्स डबल्स ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ।
धनगढीमा मेन्स ओपन डबल्स तथा बी लेबल मेन्स डबल्स ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ।
नेपाल ब्याडमिन्टन संघको आयोजनामा ब्याडमिन्टनको ओलम्पिक सोलिडारिटी कोचिङ कोर्स हुने भएको छ ।
मकवानपुर जिल्ला ब्याडमिन्टन संघको आयोजनामा भदौ २७ गतेदेखि जिल्लास्तरीय रनिङशिल्ड अन्तर विद्यालयस्तरीय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ।
नेपाली ब्याडमिन्टनका स्टार खेलाडी प्रिन्स दाहालले पहिलोपल्ट ओलम्पिकमा सहभागिता जनाउँदा धेरै कुरा सिक्न पाएको बताएका छन्।
नेपाली ब्याडमिन्टन स्टार खेलाडी प्रिन्स दाहाल जितविहीन रहँदै पेरिस ओलम्पिक २०२४ बाट बाहिरिएका छन्।
नेपालका प्रिन्स दाहाल पेरिस ओलम्पिक– २०२४ को ब्याडमिन्टनमा मंगलबार पराजित भएका छन् ।
शनिबार राति भएको पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन भिक्टर एक्सल्सनसँग उनी सहजै पराजित भएका थिए।
शनिबार राति भएको पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन भिक्टर एक्सल्सनसँग उनी सहजै पराजित भएका थिए।
नेपाली ब्याडमिन्टनका स्टार खेलाडी प्रिन्स दाहालले पेरिस ओलम्पिक २०२४ को समूहचरणको पहिलो खेलमा फितलो प्रदर्शन गरेका छन्।
नेपाली ब्याडमिन्टन खेलाडी प्रिन्स दाहालले पेरिस ओलम्पिकको समूह चरणमा विश्व नम्बर दुई डेनिस खेलाडीसँग खेल्ने भएका छन्।
ट्यालेन्ट हन्ट- अल नेपाल जुनिअर ब्याडमिन्टन च्यम्पियनसिप सुरु भएको छ।
तोकिएको अवधिमा एनओसीले ब्याडमिन्टन प्रशिक्षकको नाम नपठाउँदा प्रिन्सलाई प्रशिक्षकबिना नै ओलम्पिक खेल्नुपर्ने अवस्था आइपरेको छ।