जुनियर सिरिजमा भारतको दबदबा
नेपाल जुनियर इन्टरनेसनल सिरिजमा भारतको दबदबा रह्यो। भारतीय खेलाडीहरूको दबदबा रहेको प्रतियोगिताको पाँचवटै विधाको सेमिफाइनलमा भारतीय खेलाडीहरूको मात्र प्रतिस्पर्धा रहेको थियो।
नेपाल जुनियर इन्टरनेसनल सिरिजमा भारतको दबदबा रह्यो। भारतीय खेलाडीहरूको दबदबा रहेको प्रतियोगिताको पाँचवटै विधाको सेमिफाइनलमा भारतीय खेलाडीहरूको मात्र प्रतिस्पर्धा रहेको थियो।
नेपाल जुनियर इन्टरनेसनल सिरिज २०२४ मा पनि नेपाली खेलाडीहरूले उत्साहजनक प्रदर्शन गर्न सकेनन्।
नेपाल इन्टरनेसनल च्यालेन्ज २०२४ मा मलेसियाले तीन विधामा उपाधि हात पारेको छ।
नेपाल इन्टरनेसनल च्यालेन्ज ब्याटमिन्टन प्रतियोगिता नेपाल एक कांस्य पदकमा सीमित बनेको छ।
नेपालका प्रिन्स दाहाल र रसिला महर्जनको जोडी नेपाल इन्टरनेसनल च्यालेन्ज ब्याटमिन्टन प्रतियोगिताको मिक्स युगलको सेमिफाइनलमा प्रवेश गरेको छ।
क्षितिज खनाल र शोभा गौचनको जोडी काठमाण्डौमा जारी योनेक्स सनराईल नेपाल ईन्टरनेशनल च्यालेन्ज २०२४ मिक्स युगलको अन्तिम आठमा प्रवेश गर्न सफल भएका छन् ।
नेपालका नम्बर एक खेलाडी प्रिन्स दाहाल इन्टरनेसनल च्यालेन्जको पहिलो चरणबाटै बाहिरिएका छन्।
नेपाल इन्टरनेसनल च्यालेन्ज ब्याटमिन्टको पहिलो दिन सोमबार नेपाली खेलाडीले सुखद सुरुआत गर्न सकेनन्।
प्रतियोगिताको पूर्व प्रधानमन्त्री माननिय पुष्पकमल दाहालले एक कार्यक्रमबिच उद्घाटन गर्ने कार्यक्रम रहेको संघले जनाएको छ ।
नेपालमा पाँच वर्षयता पहिलो ब्याडमिन्टन प्रतियोगिताको रुपमा नेपाल इन्टरनेसनल च्यालेन्ज २०२४ त्रिपुरेश्वरस्थित कभर्ड हलमा अर्को साता हुने भएको छ ।
एपिएफका प्रिन्स दाहाल र नेपाली सेनाकी रसिला महर्जनले ललितपुरमा जारी तेस्रो ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा ह्याट्रिकका साथ उपाधि उचाल्न सफल भएका छन्।