ब्याडमिन्टन : नेपाल कास्यमा सिमित
पोखराको ब्याडमिन्टन कोर्टमा बिहीबार भएको सेमीफाईनलमा नेपाली खेलाडीहरुले निराशाजनक प्रदर्शन गरे ।
पोखराको ब्याडमिन्टन कोर्टमा बिहीबार भएको सेमीफाईनलमा नेपाली खेलाडीहरुले निराशाजनक प्रदर्शन गरे ।
पोखरा रंगशालास्थित ब्याडमिन्टन हलमा बुधबार भएको खेलमा पुरुष सिंगलतर्फ नेपालका रत्नजित तामाङ, पुरुष डबल्समा प्रिन्स दाहाल र प्रफूल्ल महर्जन तथा मिक्स डबल्समा विकास श्रेष्ठ र अनुमाया राईको जोडीले सेमीफाइनल यात्रा तय गर्दै काश्य पदक पक्का गरेका हुन् ।
पोखरा रंगशालाको कभर्डहलमा मंगलबार पुरुष एकलमा नेपालका दिपेश धामी पाकिस्तानका मुरद अलिसँग २-१, महिला एकलमा रसिला महर्जन श्रीलंकाकी ए. रत्नसिरि कपुरु मुद्दियानसेलेजसँग २-१ र नङ्सल तामाङ भारतकी गायत्री गोपिचन्दसँग २–१ को सोझो सेटमा पराजित भए ।
पोखरा रंगशालाको कभर्डहलमा सोमबार भएको सेमिफाइनलमा नेपाल श्रीलंकासँग ३-० को सेटमा पराजित हुँदै कास्यमा सिमित बनेको हो ।
पोखरा रंगशालाको कभर्डहलमा सोमबार भएको सेमिफाइनलमा नेपाल श्रीलंकासँग ३-१ को सेटमा पराजित हुँदै कास्यमा सिमित बनेको हो ।
पोखरा रंगशालाको कभर्डहलमा नेपालको पुरुष र महिला टिमले तीन खेलमा ३ जित निकाल्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो ।
साग नजिकिदै गर्दा पोखरामा बन्दै गरेको ब्याडमिन्टन हलको निर्माण कार्य पनि अन्तिम चरणमा पुगेको हो ।
सागको इतिहास हेर्दा सन् २००४ बाट मात्र ब्याडमिन्टन खेल समावेश गरिएको थियो । अर्थात, सुरुवाती ८ संस्करणसम्म ब्याडमिन्टनलाई सागमा समावेश गरिएन ।
त्रिपुरेश्वरस्थित कभर्ड हलमा आइतबार पोर्नतिपले कोरियाकी गा युन पार्कलाई २१–१६, २१–१४ ले हराउँदै महिला एकलतर्फको उपाधि जितिन् ।
दशरथ रङ्गशालाको कभर्डहलमा शनिबार भएको सेमिफाइनलमा पोर्नतिपले जापानकी रिको गुञ्जीलाई २१–१७, २१–१५ ले पराजित गर्दै उपाधि नजिक पुगिन् ।
प्रतियोगितामा पहिलो वरियताकी पोर्नतिपले शुक्रबार भएको क्वाटरफाइनलमा पाचौं वरियता प्राप्त अष्ट्रेलियाकी श्वान यु वेन्डी चेनलाई २१–११, २१–११ को समान अन्तरमा पराजित गरिन् ।
प्रतियोगिताको दोस्रो दिन बिहिबार नेपाली खेलाडीको प्रदर्शन निराशाजनक रहदा नेपालको चुनौती सकिएको हो ।