प्रिन्सको विजयी सुरुवात
बुधबार सिन्धुपाल्चोकको सदरमुकाम चौतारामा भएको मेन्स सिंगलतर्फ पहिलो खेलमा प्रिन्सले गोकुल जोरालाई पराजित गर्दै प्रतियोगितामा सुखद् सुरुवात गरेका हुन् ।
बुधबार सिन्धुपाल्चोकको सदरमुकाम चौतारामा भएको मेन्स सिंगलतर्फ पहिलो खेलमा प्रिन्सले गोकुल जोरालाई पराजित गर्दै प्रतियोगितामा सुखद् सुरुवात गरेका हुन् ।
चौतारामा भएको फाइनल खेलमा त्रिपुरा सुन्दरी गाउँपालिकाका अभिषेकले चौताराका सुरेन्द्र श्रेष्ठलाई २–० को सोझो सेटमा पराजित गरे ।
चौतारामा भएको पहिलो सेमिफाइनलमा प्रकाश र रमेश श्रेष्ठको जोडीले अजय तामाङ र राज कुमार तामाङको जोडीलाई २–१ सेटमा पराजित गर्दै उपाधि नजिक रहे ।
चौतारा साँगाचोकगढी नगरपालिकाको मुख्य प्रायोजनमा हुने प्रतियोगितामा जिल्ला स्तरका लागि पुरुष एकल र युगल तथा राष्ट्रिय स्तरका लागि पुरुष एकल गरि तीन विधमा प्रतिपर्धा गराईने आयोजकले जनाएको छ ।
जिल्ला स्तरिय प्रतियोगितामा सहभागिताका लागि आयोजकले खेलाडी दर्ता समेत सुरु गरिसकेको छ । आयोजकले १ हजार शुल्क सहित मंसिर १५ गतेसम्म खेलाडी दर्ता समय सिमा तोकेको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को पहलमा बुधबार खेलाडी र प्रशिक्षकको कोरोना परिक्षण गरिएको थियो ।
बुधबार महिलातर्फ सिता राई, अनु राई, शोभा गौचन, रशिला महर्जन, अमिता गिरी र रोज पाण्डेको परिक्षण गरिएको छ ।
पाँच पटकको विश्व च्याम्पियन तथा दुई पटकको ओलम्पिक च्याम्पियन लिनले शनिबार सन्यास घोषणा गरेका हुन् ।
विश्व ब्याडमिन्टन महासंघ (बीडब्लुएफ) ले सार्वजनिक गरेको नयाँ वरीयतामा प्रिन्स सातौं स्थानमा यथावत रहेका हुन् ।
विश्व ब्याडमिन्टन महासंघ (बीडब्लुएफ) ले सार्वजनिक गरेको नयाँ वरीयतामा प्रिन्स सातौं स्थानमा उक्लिएका छन् ।