बक्सिङमा नेपालकी मिनुलाई स्वर्ण
१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत बक्सिङमा नेपालले स्वर्ण पदक जितेको छ ।
१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत बक्सिङमा नेपालले स्वर्ण पदक जितेको छ ।
महिला ४८ केजीमा नेपालकी ललिता महर्जन भारतकी श्रीनिभासन कालाईभानिसँग अंकको आधारमा पराजित भईन् ।
सातदोबाटोमा आइतबार भएको सेमिफाइनलमा महिला ५१ केजीमा मालाले श्रीलंकाकी कोसला निलमिनी अथाववुदा अचीलागेलाई पराजित गर्दै फाइनलमा स्थान पक्का गरिन् ।
भुपेन्द्रले पुरुष ६४ केजी तौल समूहमा बंगलादेशका अल मिन मोहमदलाई हराउँदै भुपेन्द्र स्वर्ण नजिक पुगेका हुन् ।
सातदोबाटोमा शुक्रबार भएको पुरुष ४९ केजी फ्लाई वेटतर्फ श्रीलंकाका मुटुनाकापा पीजीलाई अंकको आधारमा हराउंदै सुशीलले सेमिफाइनलमा स्थान पक्का गरे ।
अन्तराष्ट्रिय ओलम्पिक कमिटिले सन् २०१६ को ओलम्पिकमा रहेका ३६ जनालाई २०२० मा हुने टोकियो ओलम्पिकमा सहभागिता नगराउने जनाएको छ ।
प्रतियोगितामा नेपालका पाँच खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।
बुधबार सकिएको प्रतियोगितामा जेनिश पुरुषतर्फ र सुष्मा महिलातर्फ उत्कृष्ट चुनिए ।
सोमबार भएको खेलमा विक्रमले बाजुराका हिमाल खड्का, सम्राटले थानकोटका मनीष श्रेष्ठलाई पराजित गरे ।
बक्सिङका पुर्व खेलाडी सिद्वार्थ हाल बेलायतमा बस्दै आएका छन् । आर्थिक अभावमा परेका खेलाडी र प्रशिक्षकलाई उनले सहयोग गर्दै आएका छन् ।
नेपाल बक्सिङ संघको प्राविधिक सहयोग तथा ललितपुर जिल्ला बक्सिङ संघको आयोजनामा भइरहेको प्रतियोगिताको पुरुष ७५ केजीमा सयुशले दाङका गणेश विक, यमनले पोखराका उत्सव गिरी र निश्चलले बोसीगाउँका साया महर्जनलाई पराजित गरे ।
प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषद्का सदस्य अर्जुनबहादुर केसी र नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेले गरे ।