बक्सिङ : ललितालाई रजत
सोमबार, २३ मंसिर २०७६खेलपाटी संवाददाता

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत बक्सिङमा नेपालले रजत पदक जितेको छ ।
सातदोबाटोस्थित कराते हलमा सोमबार नेपालकी ललिता महर्जनले रजत जितेकी हुन् ।
महिला ४८ केजीमा नेपालकी ललिता महर्जन भारतकी श्रीनिभासन कालाईभानिसँग अंकको आधारमा पराजित भईन् ।






-1767442666995.png&w=3840&q=75)



-1776781891908.jpeg&w=3840&q=75)

-1776776604257.jpeg&w=3840&q=75)
-1776769465143.jpeg&w=3840&q=75)

