मंगलबार, कार्तिक २६, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

लन टेनिस

Bhat Bhateni Supermarket Ad
विश्व युद्धपछि पहिलो पटक विम्बल्डन टेनिस रद्द

विश्व युद्धपछि पहिलो पटक विम्बल्डन टेनिस रद्द

विश्वमा फैलिएको कोरोना भाईरसको महामारीको कारण विम्बल्डन रद्द भएको हो ।

By खेलपाटी संवाददाताबुधबार, चैत १९, २०७६
Read more →
कोरोनाविरुद्ध लड्न जोकोभिकद्वारा १ लाख युरो सहयोग

कोरोनाविरुद्ध लड्न जोकोभिकद्वारा १ लाख युरो सहयोग

जोकोभिकले शुक्रबार सामाजिक संजालबाट कोरोनाविरुद्ध लड्न सर्बियालाई १ लाख युरो सहयोग गरेको जानकारी गराएका छन् ।

By खेलपाटी संवाददाताशुक्रबार, चैत १४, २०७६
Read more →
विम्बल्डन टेनिस स्थगित गर्ने तयारी

विम्बल्डन टेनिस स्थगित गर्ने तयारी

कोरोना भाईरसले महामारीको रुप लिईरहेको बेला एसोसियसनले अर्को साता बैठक बोलाएको हो ।

By खेलपाटी संवाददाताबिहिबार, चैत १३, २०७६
Read more →
फेडेररद्वारा विपन्न परिवारलाई आर्थिक सहयोग

फेडेररद्वारा विपन्न परिवारलाई आर्थिक सहयोग

सोही कारण कोरोनाबाट प्रभावित परिवारका लागि फेडेरर दम्पत्तिले आर्थिक सहयोग गरेका हुन् ।

By खेलपाटी संवाददाताबुधबार, चैत १२, २०७६
Read more →
युएस ओपन टेनिस निर्धारित मितिमै हुने

युएस ओपन टेनिस निर्धारित मितिमै हुने

कोरोना भाईरसको कारण विश्वभरका खेलकुद गतिविधि स्थगित हुँदै आएपनि युएस ओपन भने निर्धारित समयमै हुने भएको हो ।

By खेलपाटी संवाददाताबुधबार, चैत ५, २०७६
Read more →
फ्रेन्च ओपन टेनिस स्थगित

फ्रेन्च ओपन टेनिस स्थगित

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड-१९) को जोखिमलाई मध्येनजर गर्दै फ्रेन्च ओपन करिन ४ महिना स्थगित भएको हो ।

By खेलपाटी संवाददातामंगलबार, चैत ४, २०७६
Read more →
टेनिसको अन्तर्राष्ट्रिय प्रतियोगिता ६ हप्ता नहुने

टेनिसको अन्तर्राष्ट्रिय प्रतियोगिता ६ हप्ता नहुने

कोरोना भाईरस विश्व भर महामारीको रुपमा फैलिएपछि टेनिसको प्रतियोगिता करिब ६ हप्ता नहुने भएको हो ।

By खेलपाटी संवाददाताबिहिबार, फागुन २९, २०७६
Read more →
अभिलाषा र नेयराको जोडी फाइनलमा

अभिलाषा र नेयराको जोडी फाइनलमा

सेमिफाइनलमा उक्त जोडीले इरानकी डोसा चिरादी र टर्कीकी लिलुर गोन लुसेनको जोडीलाई पराजित गरेको नेपाल टेनिस संघका सदस्य अजय विष्टले जनाएका छन् ।

By खेलपाटी संवाददाताबुधबार, फागुन १४, २०७६
Read more →
सारापोभाद्वारा सन्यास घोषणा

सारापोभाद्वारा सन्यास घोषणा

पाँच पटकको ग्राण्डस्लाम च्याम्पियन सारापोभाले बुधबारबाट सन्यास घोषणा गरेकी हुन् ।

By खेलपाटी संवाददाताबुधबार, फागुन १४, २०७६
Read more →
नेपाललाई विश्व जुनियर टेनिसमा स्वर्ण

नेपाललाई विश्व जुनियर टेनिसमा स्वर्ण

इन्डोनेसियाको जकार्तामा नेपालले पुरुष टिम इभेन्टमा स्वर्ण जितेको हो  ।

By खेलपाटी संवाददाताआइतबार, फागुन ११, २०७६
Read more →
डेविस तथा फेड कपमा नेपालका ६ खेलाडी

डेविस तथा फेड कपमा नेपालका ६ खेलाडी

पुरुष खेलाडीले डेविस तथा महिलाले फेड कपमा सहभागिता जनाउने नेपाल टेनिस संघले जनाएका छन् ।

By खेलपाटी संवाददाताशुक्रबार, फागुन ९, २०७६
Read more →
फेडेररले फ्रेन्च ओपन गुमाउने

फेडेररले फ्रेन्च ओपन गुमाउने

२० पटकको ग्राण्डस्लाम च्याम्पियन फेडेररले घुँडाको शल्यक्रिया गरेको कारण आफुले फ्रेन्च ओपन गुमाउने बताएका छन् ।

By खेलपाटी संवाददाताबिहिबार, फागुन ८, २०७६
Read more →
Prabhupay Digital Wallet Ad
PreviousPage 56 of 86Next