रोजर्स कप टेनिस एक वर्ष सर्यो
आइतबार, चैत ३०, २०७६खेलपाटी संवाददाता

एजेन्सी । रोजर्स कप महिला टेनिस प्रतियोगिता एक वर्ष पछि सरेको छ ।
आगामी अगष्ट तय प्रतियोगिता कोरोना भाईरसको कारण स्थगित गरिएको हो ।
क्यानडाको मोन्टरियलमा हुने प्रतियोगिता अगस्ट ७ देखि १६ सम्म हुने बताईएको थियो । तर, कोरोनाको महामारी बढेपछि अब प्रतियोगिता २०२१ मा मात्र हुने भएको छ ।
जुलाईमा तय भएको पुरुषको प्रतियोगिता यस अघि नै स्थगित भईसकेको छ ।
कोरोनाको कारण क्यानडामा ६ सय बढीको मृत्यु भईसकेको छ । यस्तै २३ हजार बढीमा संक्रमण देखिएको छ ।






1686853912-1760864621059.avif&w=3840&q=75)





-1762169166191.jpg&w=3840&q=75)
-1762161953662.webp&w=3840&q=75)
-1762154705887.png&w=3840&q=75)
-1762145877202.webp&w=3840&q=75)
-1762133940610.webp&w=3840&q=75)