आयुशा र असबलाई स्वर्ण
यु–९ गर्ल्स सिंगल्स फाइनलमा आयुशाले मेरिशा थापालाई ४–१ र ४–० को सोझो सेटमा पराजित गरिन् ।
यु–९ गर्ल्स सिंगल्स फाइनलमा आयुशाले मेरिशा थापालाई ४–१ र ४–० को सोझो सेटमा पराजित गरिन् ।
धापासीस्थित आयोजक टिम टेनिस नेपालको कोर्टमा भइरहेको प्रतियोगिताको यु–९ ब्वाइज सिंगल्स फाइनलमा सन्जोगले साम्खाहाङ राईलाई ५–४ (५), ४–५ (५) र १०–१ ले पराजित गरे ।
टिम टेनिस नेपालको आयोजनामा धापाखेलमा भइरहेको प्रतियोगितामा निमिशाले कृषा अधिकारीलाई ६–१ र ६–३ तथा शुभाङ्गीले आध्या पौडेललाई ७–६ र ६–२ को सोझो सेटमा पराजित गरे ।
प्रतियोगितामा यु–८, यु–९, यु–१०, यु–१२, यु–१४ र यु–१६ उमेरसमूहमा ब्वाइज÷गल्र्सको सिंगल्स खेल हुनेछ । त्यस्तै ब्वाइज÷गल्र्सको डबल्समा पनि प्रतिस्पर्धा हुनेछ ।
२० औं पटकका ग्राण्ड स्लाम विजेता जोकोभिचले युएस ओपनको फाईनलमा डानिल मेदभेदेभसँग पराजित भएयता कुनै पनि प्रतियोगितामा सहभागि भएका छैनन् ।
यसअघिका दुई ग्रान्ड स्लाम फाइनल गुमाएपछि रुसी दोस्रो वरीयताका खेलाडी तेस्रो पल्ट उपाधिका लागि खेलिरहेका थिए र उनको बाटोमा थिए, सर्बियाली ३४ वर्षीय जोकोभिच ।
नोभाक जोकोभिचलाई न्युयोर्कमा पराजित गर्दै मेदभेदेबले यूएस ओपनको नयाँ च्याम्पियन बनेका हुन् ।
कुनैपनि ग्रान्डस्लाममा पुग्ने पहिलो बेलायती खेलाडी बनेकी राडुकानुले पहिलो ग्रान्डस्लामको उपाधि उचालेकी हुन् ।
शनिबार बिहान भएको दोस्रो सेमिफाइनलमा जर्मनीका एलेक्सजेन्डर ज्वेरभलाई पराजित गर्दै जोकोभिच उपाधि नजिक पुगेका हुन् ।
अब उनले उपाधिका लागि नोभाक जोकोभिच र एलेक्सजेन्डर ज्वेरभबिचको विजेतासँग खेल्ने छन् ।
शुक्रबार भएको सेमिफाइनलमा ग्रीसकी मारिया सक्कारीलाई पराजित गर्दै राडुकानु फाइनलमा पुगेकी हुन्।
सेप्टेम्बर १३ देखि १५ तारिखसम्म हुने प्रतियोगितामा ३ पुरुष र २ महिला गरी ५ खेलाडीले भाग लिने छन् ।