युएस ओपनबाट बाहिरीइन् साविक विजेता ओसाका
शनिबार भएको खेलमा क्यानडाका एन्नी फर्नान्डेजसँग पराजित हुँदै ओसाका बाहिरिएकी हुन्।
शनिबार भएको खेलमा क्यानडाका एन्नी फर्नान्डेजसँग पराजित हुँदै ओसाका बाहिरिएकी हुन्।
शनिबार भएको खेलमा स्पेनका कार्लोस अल्कराज गार्फियासँग पराजित हुँदै स्टेफानोस बाहिरिएका हुन्।
रोमानियाकी हालेपले शुक्रबार राति काजकिस्तानकी एलिना रेबाकिनालाई पराजित गर्दै चौंथो चरणमा स्थान बनाएकी हुन्।
शुक्रबार भएको खेलमा नेदरल्यान्ड्सका टालोन ग्रिएक्सपोरलाई पराजित गर्दै जोकोभिचले तेस्रो चरणको यात्रा गरेका हुन्।
बिहीबार भएको खेलमा फ्रान्सका एड्रिन मान्नारिनोलाई पराजित गर्दै स्टेफानोसले तेस्रो चरणमा स्थान पक्का गरेका हुन् ।
तेस्रो वरियताकी ओसाका सर्बियाकी ओल्गा डानिलोभिचबाट वाकओभर पाउँदै तेस्रो चरणमा पुगेकी हुन् ।
बुधबार भियन भएको खेलमा डेनमार्कमा होल्गर रुनेलाई पराजित गर्दै जोकोभिचले दोस्रो चरणको यात्रा गरेका हुन् ।
मंगलबार राति भएको खेलमा अमेरिकाका साम क्वेरीलाई पराजित गर्दै एलेक्सजेन्डरले दोस्रो चरणमा स्थान बनाएका हुन् ।
मंगलबार भएको खेलमा फ्रान्सका रिचार्ड गास्क्वेटलाई पराजित गर्दै मेदभेदेबले दोस्रो चरणमा स्थान बनाएका हुन् ।
यसको कारण हो, यी सर्बियाली खेलाडीसामु वर्षका चारै ग्रान्ड स्लाम उपाधि जित्ने अवसर हुनेछ । सन् २०१६ मा उनले फ्रेन्च ओपन जितेर लगातार ग्रान्ड स्लाम उपाधि जित्ने कीर्तिमान बताए ।
रोमानियाकी हालेपले सोमबार राति इटालीका कामीला जोर्जीलाई पराजित गर्दै दोस्रो चरणमा स्थान बनाएकी हुन्।
अमेरिकाकी यी सफल टेनिस खेलाडीलाई फेरि एउटा धक्का पुगेको छ र त्यो हो, उनले चोटका कारण अर्को साता सुरु हुने यूएस ओपनबाट आफ्नो नाम फिर्ता लिनु परेको छ ।