सेरेनाले युएस ओपन नखेल्ने
सेरेनाले चोटको कारण देखाउदै युएस ओपन नखेल्ने बताएकी छिन् ।
सेरेनाले चोटको कारण देखाउदै युएस ओपन नखेल्ने बताएकी छिन् ।
आइतबार राति भएको फाइनलमा रुसका आन्द्रे रुभलेभलाई पराजित गर्दै ज्वेरभले उपाधि जितेका हुन् ।
शनिबार बिहान भएको खेलमा क्वाटरफाइनलमा नर्वेका कास्पर रुडलाई पराजित गर्दै ज्वेरभले अन्तिम चारमा स्थ्ना बनाएका हुन् ।
२ पटकको ग्रान्डस्लाम विजेता बार्टीले बार्बोरामाथि ६-२ र ६-४ को सेटमा जित निकालिन ।
चोटको कारण नाडालले युएस ओपन गुमाउने भएका हुन् ।
हातको चोटको कारण डोमिनिकले युएस ओपन गुमाउने भएका हुन् । उनले हातको नाडीको चोट बोकेको बताईएको छ ।
यसका लागि विश्व महिला टेनिसका सर्वाधिक सफल खेलाडीमध्ये एक सेरेनाले मिति पनि तय गरिरकेकी छिन् र त्यो हो, सेप्टेम्बर १ ।
फेडेररले सामाजिक संजालबाट आफु धेरै महिना खेल भन्दा बाहिर रहने बताएका छन् ।
सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा साउन २७ देखि २९ गतेसम्म भएको छनोटको पुरुषमा ६ र महिलामा २ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।
नाडालले गत साता अमेरिकाको सिटी ओपन टेनिस खेलेका थिए । तर, उनी अन्तिम १६ बाट बाहिरिएका थिए ।
त्यसो त यसअघि पनि उनको जन्म दिन नआएको पनि कहाँ हो र ? यसपल्ट भने विशेष रह्यो । स्विस खेलाडी ४० वर्षका भए । उनी अझै खेलिरहेका छन्, यो अर्को महत्त्वपूर्ण तथ्य रह्यो ।
घुँडाको चोटको कारण फेडेररले युएस ओपन गुमाउन सक्ने देखिएको छ । तर, फेडेररले औपचारिक रुपमा केहि बताएका छैनन् ।