शनिबार, २८ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. लन टेनिस
Loading ad...
Bhat Bhateni Supermarket Ad

जोकोभिच सर्वकालीन महान टेनिस खेलाडी हुने क्रममा

मंगलबार, १५ भाद्र २०७८खेलपाटी संवाददाता
जोकोभिच सर्वकालीन महान टेनिस खेलाडी हुने क्रममा
Loading ad...
mustang rice ad

काठमाडौं । वर्षको चौथो तथा अन्तिम ग्रान्ड स्लाम यूएस ओपन सुरु भइसकेको छ र यसपल्टको प्रतियोगितामा सबैको ध्यान हुनेछ, नोभाक जोकोभिचमाथि ।

यसको कारण हो, यी सर्बियाली खेलाडीसामु वर्षका चारै ग्रान्ड स्लाम उपाधि जित्ने अवसर हुनेछ । सन् २०१६ मा उनले फ्रेन्च ओपन जितेर लगातार ग्रान्ड स्लाम उपाधि जित्ने कीर्तिमान बताए ।

तर लगतै विम्बल्डनमा पराजित भएपछि उनले एक वर्ष सबै ग्रान्ड स्लाम जित्ने अवसर भने गुमाए । त्यसको पाँच वर्षपछि विश्व नम्बर १ टेनिस खेलाडीसामु यस्तै अवसर फेरि अगाडि आएको छ ।

मज्जाले भन्न सकिन्छ, यसपल्ट उनका सामु अझ बलियो अवसर रहेको छ । उनले सन् २०२१ मा अष्ट्रेलियन ओपन, फ्रेन्च ओपन र विम्बल्डन जितिसकेका छन् ।

अब पालो यही यूएस ओपनको ।
सन् १९६९ मा रड लाभर एक वर्ष चारै ग्रान्ड स्लाम जितेका थिए र त्यसयता यस्तो उपलब्धी कोही पनि पुरुष खेलाडीले हात पार्न सकेका छैनन् ।
 
जोकोभिचले अब यूएस ओपन जिते, यो पक्कै पनि समग्र विश्व टेनिस इतिहासकै सबैभन्दा ठूलो उपलब्धी हुनेछ र जोकोभिच हुनेछन्, सर्वकालीन महान टेनिस खेलाडी ।

उनले मंगलबार पहिलो चरणमा डेनमार्कका क्वालिफायर होल्गर रुनको सामना गर्नेछन् र त्यस अगाडि भनेका छन्, ‘म यो प्रतियोगिताको व्यग्र प्रतीक्षामा थिएँ । यसमा म आफूले सक्दो उत्कृष्ट टेनिस खेल्न प्रेरित छुं ।’
 
जोकोभिच सामु आएको यो अवसर अर्को एउटा ठूलो कारणले महत्त्वपूर्ण छ ।
 
पुरुष टेनिसमा सर्वाधिक २० ग्रान्ड स्लाम जित्ने तीन खेलाडी छन् । यसमा एक त जोकोभिच भए । अन्य दुई रोजर फेडेरर र राफेल नाडाल हुन् ।
संयोगले यी दुवै खेलाडीले यसपल्टको यूएस ओपन खेलिरहेका छैनन् । त्यसैले जोकोभिचले २१ औं ग्रान्ड स्लाम जितेर फेडेरर र नाडाल दुवैलाई उछिन्न सक्नेछन् ।

–बीबीसीको सहयोगमा । 
Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिस अप्रिल १३ देखि

आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिस अप्रिल १३ देखि

श्रीलंकामा शिभालीलाई एक स्वर्ण, एक रजत

श्रीलंकामा शिभालीलाई एक स्वर्ण, एक रजत

शिभालीको जोडीलाई स्वर्ण

शिभालीको जोडीलाई स्वर्ण

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
चेन्नईको जितविहीन यात्रामा ‘ब्रेक’

चेन्नईको जितविहीन यात्रामा ‘ब्रेक’

नारायणगढ र समाज कल्याण अपराजित

नारायणगढ र समाज कल्याण अपराजित

झापा – ११ को जितमा फागुरामको २ गोल

झापा – ११ को जितमा फागुरामको २ गोल

एचजेएनबीएलको उपाधि गोल्डेनगेटलाई

एचजेएनबीएलको उपाधि गोल्डेनगेटलाई

एरिका प्रिमियर लिगको फाइनलमा

एरिका प्रिमियर लिगको फाइनलमा

आर्सनललाई घरेलु मैदानमै धक्का

आर्सनललाई घरेलु मैदानमै धक्का

बाल्डिनी इटालीको अन्तरिम प्रशिक्षक

बाल्डिनी इटालीको अन्तरिम प्रशिक्षक

रोमाको कमब्याक

रोमाको कमब्याक