एलेक्सजेन्डर दोस्रो चरणमा
मंगलबार, भदौ १५, २०७८खेलपाटी संवाददाता

काठमाडौं । जर्मनीका एलेक्सजेन्डर ज्वेरभ युएस ओपन टेनिसको दोस्रो चरणमा प्रवेश गरेका छन् ।
मंगलबार राति भएको खेलमा अमेरिकाका साम क्वेरीलाई पराजित गर्दै एलेक्सजेन्डरले दोस्रो चरणमा स्थान बनाएका हुन् ।
चौंथो वरीयताका एलेक्सजेन्डरले साममाथि ६-४,७-५ र ६-२ को सेटमा पराजित गरे ।
महिलातर्फ कारोलिना प्लिस्कोभाले दोस्रो चरणमा स्थान बनाएकी छिन् ।
कारोलिनाले अमेरिकी खेलाडी क्याटीलाई ६-३ र ६-४ को सेटमा पराजित गरे ।






1686853912-1760864621059.avif&w=3840&q=75)






-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)