जोकोभिचले रचे इतिहास
यता ३४ वर्षीय जोकोभिचले भने विगत ११ वर्षमा सात पटक विश्व नम्बर १ खेलाडीको रुपमा वर्षको अन्त्य गर्दैछन् ।
यता ३४ वर्षीय जोकोभिचले भने विगत ११ वर्षमा सात पटक विश्व नम्बर १ खेलाडीको रुपमा वर्षको अन्त्य गर्दैछन् ।
गणेशमान सिंह फाउण्डेशनको आयोजना तथा नेपाल टेनिस संघको आयोजनामा भएको प्रतियोगिताको ५५ वर्ष माथीको प्रतिस्पर्धामा भेट्रान खेलाडी कमल थापालाई ६–४, ६–३ ले पराजित गर्दै विमल कुमार गुरुङ्गले उपाधि उचाले ।
आईतबार भएको सेमिफाईनलमा मानन्धरले आयुश्मान हजुर घलेलाई ६–०, ६–३ ले पराजित गर्दै उपाधीमा आफ्नो नाम कोर्न सफल भएका हुन् । तर उनी युगल तर्फ भने सेमिफाईनलमा पराजित भएका छन् ।
सातदोबाटोस्थित टेनिस कोर्टमा जारी प्रतियोगिताको यु – १० को भएको प्रतिस्पर्धाको ब्वाईज तर्फ आसभ हाडाले संजोग ब्लोनलाई ६–४, ६–२ को जित निकाल्दै उपाधी नजिक पुगेका हुन् ।
सातदोबाटोस्थित टेनिस कोर्टमा शुक्रबार भएको ब्वाईजतर्फको फाइनलमा आर्याशले सुजन कुईकेललाई १०–५, १०–६ को जित निकाल्दै उपाधि चुमेका हुन् ।
गणेशमान सिंह फाउण्डेसन अन्तर्गतको वीर गणेशमान सिंह स्पोर्टस कमिटिको आयोजनामा मंगलबारबाट प्रतियोगिता सुरु भएको हो ।
डब्लुटिए टुरले आफ्ना खेलाडीहरुलाई लेखेको इमेल सार्वजनिक भएपछि यो कुरा बाहिर आएको हो ।
प्रतियोगिता अन्तर्गत पुरुष र महिला एकलतर्फको विजेता, उपविजेता तथा तेस्रो स्थान हात पार्नेले क्रमश ८० हजार, ४० हजार र २० हजार प्राप्त गर्नेछन् ।
अमेरिकाको क्यालिफोर्नियास्थित इण्डियन वेल्स टेनिस गार्डेनमा भएको फाइनलमा नोरीले जर्जियाका बासिलासभिलीसँग पहिलो सेटमा पछि परेपनि लगातार दुई सेट जित्दै उपाधि हात परे ।
आगामी वर्ष जनवरी १७ तारिखबाट अष्ट्रेलियन ओपन ग्राण्डस्लाम मेलवर्न पार्कमा आयोजना हुनेछ ।
धापाखेलस्थित आयोजक टिम टेनिस नेपालको कोर्टमा भएको फाइनलमा अकीले आर्यन गिरीलाई ६–३ र ६–२ को सोझो सेटमा परजित गरे ।
टिम टेनिस नेपालद्वारा आयोजित प्रतियोगितामा बोरिसले दर्शिल श्रेष्ठलाई ६–१ र ६–१ को सोझो सेटमा फाइनलमा पराजित गरे ।