सोमबार, २६ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

लन टेनिस

Bhat Bhateni Supermarket Ad
वरीयता टेनिसको सर्किट– २ भोलिदेखि

वरीयता टेनिसको सर्किट– २ भोलिदेखि

३३ खेलाडीको सहभागी हुने नेपाल टेनिस संघका सदस्य समेत रहेका प्रतियोगिता निर्देशक अजय विष्टले जनाएका छन् ।

By खेलपाटी संवाददाताआइतबार, मंसिर ५, २०७८
Read more →
अष्ट्रेलियन ओपन खेल्न कोभिड खोप अनिवार्य

अष्ट्रेलियन ओपन खेल्न कोभिड खोप अनिवार्य

प्रतियोगिताका डिरेक्टर क्रेग टेलीले कोभिड खोप नलगाएका खेलाडीले अष्ट्रेलियन ओपन खेल्न नपाउने बताएका छन् ।

By खेलपाटी संवाददाताशनिबार, मंसिर ४, २०७८
Read more →
अभिलाषा र टेलरको जोडीलाई स्वर्ण 

अभिलाषा र टेलरको जोडीलाई स्वर्ण 

पाकिस्तानको इस्लामाबादमा भइरहेको प्रतियोगिताको फाइनलमा अभिलाषा र टेलरको जोडीले रुसका ओल्गा सोरोचकिना र इकाटेरिना सुभोरोभाको जोडीलाई ६–१ र ६–२ को सोझो सेटमा सहजै पराजित गरे ।

By खेलपाटी संवाददाताशुक्रबार, मंसिर ३, २०७८
Read more →
सक्षम र सुनिरालाई स्वर्ण

सक्षम र सुनिरालाई स्वर्ण

 सातदोबाटोस्थित टेनिस कोर्टमा भएको ब्वाइज फाइनलमा सक्षमले भारतका सिद्धार्थ जिबुलाई ६–२ र ६–१ को सोझो सेटमा पराजित गरे । नेपालका दर्शिल श्रेष्ठ र आयुशमान हजुर घले तेश्रो भए ।

By खेलपाटी संवाददाताशुक्रबार, मंसिर ३, २०७८
Read more →
डब्लुटिएद्धारा चीनमा प्रतियोगिता रोक्ने तयारी

डब्लुटिएद्धारा चीनमा प्रतियोगिता रोक्ने तयारी

डब्लुटिएका प्रमुख स्टेभेन सिमोनले चीनमा हुने अरबौ डलर बराबरको प्रतियोगिता स्थगित गर्ने तयारी गरिरहेको बताए ।

By खेलपाटी संवाददाताशुक्रबार, मंसिर ३, २०७८
Read more →
आयुशमान र सक्षमलाई स्वर्ण

आयुशमान र सक्षमलाई स्वर्ण

सातदोबाटोस्थित टेनिस कोर्टमा भएको फाइनलमा आयुश र सक्षमको जोडीले नेपालका राजवीर प्रधान र दर्शिल श्रेष्ठको जोडीलाई ६–४, ४–६ र १०–६ को सेटमा पराजित गरे ।

By खेलपाटी संवाददाताबिहिबार, मंसिर २, २०७८
Read more →
प्रशंसा र सुनिराको जोडीलाई उपाधि

प्रशंसा र सुनिराको जोडीलाई उपाधि

नेपाल टेनिस संघद्वारा आयोजित प्रतियोगिताको फाइनलमा उक्त जोडीले नेपालकै जेनी खड्का र कर्मिस्था श्रेष्ठको जोडीलाई ६–२ र ६–० सोझो सेटमा सहजै पराजित गरे ।

By खेलपाटी संवाददाताबुधबार, मंसिर १, २०७८
Read more →
फेडेररले अष्ट्रेलियन ओपन नखेल्ने

फेडेररले अष्ट्रेलियन ओपन नखेल्ने

घुँडाको चोटबाट पूर्ण रुपमा ठिक नभएको कारण फेडेररले अष्ट्रेलियन ओपन नखेल्ने भएका हुन् ।

By खेलपाटी संवाददाताबुधबार, मंसिर १, २०७८
Read more →
निश्चल र इभाको जित 

निश्चल र इभाको जित 

नेपाल टेनिस संघद्वारा आयोजित प्रतियोगिताको गर्ल्स सिंगल्समा नेपालकी इभा अधिकारीले नेपालकी प्राज्ना मानन्धरलाई पाखा लगाए ।

By खेलपाटी संवाददातामंगलबार, कार्तिक ३०, २०७८
Read more →
प्राज्नाको विजयी सुरुआत

प्राज्नाको विजयी सुरुआत

सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा भइरहेको प्रतियोगिताको ब्वाइज सिंगल्समा नेपालका श्रृजन भट्टराई, निश्चल कायश्थ, आद्रित नेपाल, वृजेश अर्याल, स्लोककेशर खड्का, आयुशमान हजुर घले, सक्षमविक्रम शाह र भारतका सिद्धार्थ जिबुले आ–आफ्नो प्रतिद्वन्द्वीलाई हराए ।

By खेलपाटी संवाददातासोमबार, कार्तिक २९, २०७८
Read more →
वरीयता टेनिस भोलिदेखि

वरीयता टेनिस भोलिदेखि

नेपालबाट १५ ब्वाइज र १४ गल्र्स, भारतबाट समान १–१ ब्वाइज÷गल्र्स, पाकिस्तानबाट १ ब्वाइज तथा अमेरिकाबाट १ गल्र्स खेलाडी सहभागी हुँदै छन् ।

By खेलपाटी संवाददाताआइतबार, कार्तिक २८, २०७८
Read more →
अभिलाषाको जोडीलाई स्वर्ण

अभिलाषाको जोडीलाई स्वर्ण

अभिलाषा र तेलरको जोडीले रोमानियाकी डारिया स्टेफानिया र नेपालकी सर्वानी श्रेष्ठको जोडीलाई ६–१ र ६–२ को सोझो सेटमा सहजै पराजित गरे ।

By खेलपाटी संवाददाताशुक्रबार, कार्तिक २६, २०७८
Read more →
LiNing Ad
PreviousPage 31 of 86Next