'नेपाली फुटबलको स्तर खस्किएको छैन'
घरेलु टिमविरुद्धको पहिलो खेल २-० ले गुमाएको नेपालले दोस्रो खेलमा भने गोलरहित बराबरी खेलेको थियो ।
घरेलु टिमविरुद्धको पहिलो खेल २-० ले गुमाएको नेपालले दोस्रो खेलमा भने गोलरहित बराबरी खेलेको थियो ।
सरकारले असोज अन्तिम साता अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलका लागि तयारी सुरु गर्न स्विकृत दिएसँगै करिब ७ महिनापछि नेपाली फुटबल मैदान फर्किएको हो ।
पहिलो चरणको बोर्ड सदस्य नियुक्तिमा खेलकुद मन्त्रीले एकलौटी रुपमा ६ जना बोर्ड सदस्य नियुक्त गरेका थिए । अब मन्त्रीपरिषद्ले नियुक्त गर्ने ९ जनामा आफु अनुकुलका व्यक्ति राख्नुपर्ने सिलवालको अडान थियो । उनले पुरेन्द्र बिक्रम लाखे सहितको सूचि बालुवाटारमा बुझाएका थिए ।
खेलाडी घरमा थुनिएर बसेका छन्, तर राखेप दशरथ रंगशालामा कलाकारको सामूहिक सुटिङलाई अनुमति प्रदान गरेको छ ।
मन्त्रालयको निर्देशन अनुसार राखेपले भदौ ३ गते बोर्ड सदस्य गोबिन्द्र भट्टराईको नेतृत्वमा ५ सदस्यीय छानविन समिति गठन गरेको थियो ।
ठमेलको एक होटलमा ठुलो पर्दामा खेल देखाउने कार्यक्रम थियो । अथितीको रुपमा राष्ट्रिय फुटबल टिमका सदस्यलाई बोलाईएको थियो ।
भुटानको राजधानी थिम्पुमा भएको प्रतियोगितामा उपाधि जित्दै उमेर समूहले एकै प्रतियोगितामा लगातार दोस्रो उपाधि जितेको कीर्तिमान बनाएको थियो ।
तत्कालिन समयमा खेलाडीबीच सहयोग आदन प्रदान गर्न संस्था स्थापना गरिएको थियो । संस्थाभित्र सबै खेलाडी अटाए । संस्था बलियो हुदै गयो ।
बार्सिलोनाले प्राप्त गरेको सफलताले क्लब स्पेनमा मात्र नभएर विश्वमानै प्रसिद्ध छ । क्लबको सफलतामा युथ एकेडेमी ‘ला मासिया’को महत्वपूर्ण भूमिका छ ।
हुन त राज्यप्रति खेलकुद क्षेत्रका धेरै गुनासाहरु छन्, प्रश्नहरु छन् । जति समय बितेपनि ती गुनासाका सम्बोधन र प्रश्नहरुका उत्तर राज्यबाट कहिल्यै आएनन् ।
२०६० को दशकमा नेपाल फुटबलमा भएको खेल मिलेमतो (म्याच फिक्सिङ)को प्रकरण यस्तै अपराध बन्यो । कानुनको अभावमा अपराधमा संलग्न खेलाडीले उन्मुक्ति मात्र पाएनन्, सरकारले दायर गरेको मुद्धानै गलत रहेको अदालतको निष्कर्शले देखाएको छ ।
योकोहामाका कप्ताम काजुयोसी मिउरा मैदानमा थिए । उनकै कारण सो खेल विश्व जगतमा `हट न्युज´ बन्यो । ५३ वर्षीय कप्ताम मिउराका कारण जापानीज लिगको समाचार प्रमुख समाचार बन्न सक्यो ।