साफको इतिहास : भारत पहिलो विजेता
साफ च्याम्पियनसिप : १४ दिन बाँकी
त्यसैले सन् नब्बेको सुरुआततिर महसुस गरियो, दक्षिण एसियाली देशबीच फुटबल मात्रको छुट्टै प्रतियोगिता आवश्यक छ । यही सोचको जन्म दिएको प्रतियोगिता हो, सार्क गोल्डकप ।
त्यसैले सन् नब्बेको सुरुआततिर महसुस गरियो, दक्षिण एसियाली देशबीच फुटबल मात्रको छुट्टै प्रतियोगिता आवश्यक छ । यही सोचको जन्म दिएको प्रतियोगिता हो, सार्क गोल्डकप ।
एएफसी महिला एसियन कप-२०२२ छनोटको तयारीका लागि नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । दोस्रो मैत्रीपूर्ण आइतबार हुनेछ।
विशेषत: बंगलादेशले उमेर समूहको महिला फुटबलमा ठूलै लगानी गरेको छ र उसको विश्वास के छ भने यसले अब ढिलो चाँडो रंग देखाउने छ ।
हामीले नेपाल र बंगलादेशी महिला राष्ट्रिय टिमबीचका खेलको चर्चा गरिरहेका छौं ।
यी दुई देशबीचको खेलको सबैभन्दा ठूलो विशेषता हो, नेपाल बंगलादेशविरुद्ध अहिलेसम्म अपराजित रहेको छ ।
महामारी केही शान्त भएपछि नेपालले बंगलादेशविरुद्ध ढाकामा दुई मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलेको थियो । यससँगै नेपालले १० खेल खेलेको छ ।
भारतविरुद्धको दोस्रो मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलसँगै किरणले यो उपलब्धी हात पारेका हुन् । किरण सुरुवाती-११ मा परेका छन् ।
नेपाल दशरथ रंगशालामा दोस्रो मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलका लागि उत्रदैछ र त्यसैमा किरण नेपालका लागि सर्वाधिक खेल खेल्ने खेलाडी हुनेछन् ।
यो स्वभाविक पनि छ, किनभने यही डेब्युमा टिकेर त उनी अहिलेको अवसरसम्म पुगेका हुन् ।
दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले आयोजना गर्ने साफ च्याम्पियनसिपमा भारतकै दबदबा छ । १२ औं संस्करणसम्म भारतले ७ पटक उपाधि जितेको छ ।
यी दुई देशबीच भएका २० खेलमध्ये हामीले यसअघिका प्रस्तुतीमा १८ प्रतिस्पर्धाको चर्चा गरिसकेका छौं, अब पालो अन्तिम दुई खेलको ।
हामी नेपाल र भारतबीच सन् दुई हजार दसको दशकमा भएका खेलबारे चर्चा गरिरहेका छौं र यसपल्ट त्यस्ता चार खेलको चर्चा गर्नेछौं, जसको नतिजा सुखद रहेन् ।