आइतबार, २४ श्रावण २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेलपाटी विशेष
Loading ad...
Bhat Bhateni Supermarket Ad

बंगलादेशलाई घरमा उपाधि : नेपाल समूह चरणमै रोकियो

मंगलबार, ०५ आश्विन २०७८खेलपाटी संवाददाता
बंगलादेशलाई घरमा उपाधि : नेपाल समूह चरणमै रोकियो
Loading ad...
mustang rice ad

काठमाडौं । भारतको गोवामा भएको साफ च्याम्पियनसिपपछि यसको नयाँ संस्करण बंगलादेशको ढाकामा हुन चार वर्ष लाग्यो ।

सन् २००३ को संस्करण धेरै अर्थमा पूर्ण प्रतियोगिता रह्यो, किनभने यसमा पहिलो पल्ट दक्षिण एसियाका सबै आठ टिमको सहभागिता रह्यो ।

अफगानिस्तान नवप्रवेशी रह्यो र सहभागी आठ टिमलाई दुई समूहमा विभाजन गरेर खेलाइएको थियो ।

समूह ए बाट पाकिस्तान र भारतले सेमिफाइनल यात्रा गरे । श्रीलंका र अफगानिस्तान समूह चरणबाट बाहिरिए । पाकिस्तान प्रतियोगिताको सरप्राइज टिम रह्यो र उसले लिग चरणका सबै खेल जितेको थियो । त्यसको अर्थ उसले भारतलाई पनि हराएको थियो ।

Bangladesh SAFF Football Champion 2003 ll South Asian Football Federation  Gold Cup was held in Dhaka - YouTube

समूह बी मा नेपालसँगै आयोजक बंगलादेश, माल्दिभ्स र भुटान थिए ।

नेपालले भुटानलाई मात्र हराउन सक्यो, अन्य दुई खेलमा भने पराजित रह्यो । नेपाल बंगलादेशविरुद्धको पहिलो खेलमा १–० ले पराजित रह्यो । लगतै दोस्रो खेलमा नेपालले भुटानलाई २–० ले हरायो र यसमा गोल गर्ने खेलाडी थिए, निराजन रायमाझी र कुमार थापा । यो जितपछि नेपालको सेमिफाइनल पुग्ने सम्भावना कायम रह्यो ।

तर, अन्तिम खेलमा नेपाल माल्दिभ्सको हातबाट ३–२ ले पराजित रह्यो । नेपालका लागि निराजन र देवनारायण चौधरीले गोल गरेका थिए ।

नेपालले प्रतियोगिताका लागि भनेर दक्षिण कोरियाली प्रशिक्षक यु कि ह्योङको नेतृत्वमा तयारी गरेको थियो, तर यसको नतिजा फेरि एकपल्ट दु:खद रह्यो र टिम समूह चरणमै रोकियो । बंगलादेशका लागि यो अवसर खुसीको रह्यो ।

Football Shirt World در توییتر "Bangladesh win the 2003 SAFF Gold Cup.… "

उसले सेमिफाइनलमा भारतलाई अतिरिक्त समयमा २–१ ले हरायो भने फाइनलमा माल्दिभ्सलाई टाइब्रेकरमा ५–३ ले हरायो । निर्धारित र अतिरिक्त समयको खेल १–१ को बराबरीमा रहेको थियो ।

यसअघि माल्दिभ्सले सेमिफाइनलमा पाकिस्तानलाई पन्छाएको थियो । तेस्रो स्थानका लागि भएको खेलमा भारतले पाकिस्तानलाई हराएर समूह चरणमा बेहोरेको हारका बदला लिन भने सफल रह्यो । 

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

किरण र विक्रम समूहबीच दरार आएकै हो ?

किरण र विक्रम समूहबीच दरार आएकै हो ?

आफ्नै निर्णयले संकटमा परेका इन्फान्टिनो

आफ्नै निर्णयले संकटमा परेका इन्फान्टिनो

ब्याटिङमा पहिचान गुमाएको नेपाल

ब्याटिङमा पहिचान गुमाएको नेपाल

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
मेसीबिनाको इन्टर मियामीलाई मोन्टेरेले हरायो

मेसीबिनाको इन्टर मियामीलाई मोन्टेरेले हरायो

बार्सिलोना र मोरक्कोको क्लबबीच तय प्रि–सिजन खेल स्थगित

बार्सिलोना र मोरक्कोको क्लबबीच तय प्रि–सिजन खेल स्थगित

रोबर्टो अब एलए ग्यालेक्सीमा

रोबर्टो अब एलए ग्यालेक्सीमा

अक्टोबरदेखि एनपीएल

अक्टोबरदेखि एनपीएल

अन्भीलाई स्वर्ण

अन्भीलाई स्वर्ण

रहेनन् मेसीका पिता

रहेनन् मेसीका पिता

रेफ्रीलाई यौन सेवा दिएको स्वीकार्दै दक्षिण कोरियाले माग्यो माफी

रेफ्रीलाई यौन सेवा दिएको स्वीकार्दै दक्षिण कोरियाले माग्यो माफी

बार्सिलोना र सिटीसँग रोड्रीको मूल्यमा कुरा मिलेन

बार्सिलोना र सिटीसँग रोड्रीको मूल्यमा कुरा मिलेन