बुधबार, २७ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेलपाटी विशेष
Loading ad...
Bhat Bhateni Supermarket Ad

साफ विशेष : श्रीलंकाली फुटबलको स्वर्णिम काल

शनिबार, ०२ आश्विन २०७८खेलपाटी संवाददाता
साफ विशेष : श्रीलंकाली फुटबलको स्वर्णिम काल
Loading ad...
mustang rice ad

काठमाडौं ।  श्रीलंकाली फुटबल प्राय: त्यहाँको क्रिकेट अगाडि प्राय: ओझेलमा पर्ने गर्छ । क्रिकेटले त्यहाँको फुटबललाई कतिसम्म चुपचाप रहन बाध्य पारेको छ भने कुनै समय त्यस्तो पनि रह्यो, जति बेला श्रीलंकाली फुटबल शून्यकै स्थितिमा पुग्यो । श्रीलंकाली फुटबलभित्रको आन्तरिक विवादले पनि यसलाई अझ दयनीय स्थितिमा पुर्‍याएको थियो ।

यी सबैका वावजुत पनि श्रीलंकाली फुटबलले एकाध राम्रै सफलता नपाएको पनि होइन् । सन् १९९५ मा श्रीलंकाले दोस्रो संस्करणको सार्क गोल्डकपको आयोजना गरेको थियो र यो त्यही समय हो, जसलाई श्रीलंकाली फुटबलको स्वर्णिम काल थियो भन्ने पनि गरिन्छ । मार्च २५ देखि अप्रिल २ सम्म आयोजित प्रतियोगितामा पाँच टिम सहभागी थिए ।

Sri Lanka Team celebrates with the Trophy

त्यसलाई दुई समूहमा विभाजन गरिएको थियो । समूह ए मा थिए, बंगलादेश, नेपाल र माल्दिभ्स । बंगलादेश र नेपालले समूहको शीर्ष दुई स्थानमा रहेर सेमिफाइनल यात्रा तय गरेको थियो । नेपाल आफ्नो पहिलो खेलमा बंगलादेशसँग २–० ले पराजित रह्यो । पछि नेपालले पाकिस्तानलाई समान २–० ले हरायो ।

नेपालका लागि त्यस खेलमा हरि खड्का र बालगोपाल महर्जनले गोल गरेका थिए । समूह बी मा रहेको माल्दिभ्सले प्रतियोगिता नखेल्ने भने पछि यसमा खालि दुई टिम मात्र रहे, श्रीलंका र भारत । त्यस खेलको नतिजा बराबरी रह्यो र समूह विजेताका निर्णय टसबाट गरिएको थियो । त्यसमा भाग्यले श्रीलंकाको साथ दियो ।

May be an image of standing and stadium

सेमिफाइनलमा भारतले बंगलादेशलाई हरायो भने श्रीलंकाले नेपाललाई । श्रीलंकाको जित अतिरिक्त समयमा प्राप्त भएको थियो, २–१ को स्कोरमा । नेपालका त्यस खेलमा गोल गर्ने खेलाडी थिए, दीपक अमात्य । फाइनलमा श्रीलंकाले भारतलाई १–० ले हरायो, त्यो पनि अतिरिक्त समयमै प्राप्त जित थियो ।

श्रीलंकाली फुटबलका लागि यो नै अहिलेसम्मको सबैभन्दा ठूलो उपलब्धी त हो नै, उसले जितेको एक मात्र उपाधि पनि यही हो । श्रीलंकाले दक्षिण एसियाली खेलकुदको पुरुष फुटबलमा कहिले पनि स्वर्ण जितेको छैन् । तर सन् १९९५ मा उसलाई सार्क गोल्डकप जित्नबाट कसैले रोक्न सकेन् । सन् २००६ को एक वर्ष छाडेर श्रीलंकाली फुटबल अधिकांस समय कमजोर नै सावित भयो । 

robin singh saff15 ind slk jpg

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

९ महिनामै कमजोर देखिएको इन्टर

९ महिनामै कमजोर देखिएको इन्टर

खाली महसुस गरिरहेका जम्पा

खाली महसुस गरिरहेका जम्पा

जिम्बाबेको टिमलाई समर्थन गर्न आएका ६ समर्थक !

जिम्बाबेको टिमलाई समर्थन गर्न आएका ६ समर्थक !

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
 आर्मी र गोल्डेनगेटको विजयी सुरुआत

आर्मी र गोल्डेनगेटको विजयी सुरुआत

लुम्बिनी प्रदेशस्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता शुक्रबारदेखि

लुम्बिनी प्रदेशस्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता शुक्रबारदेखि

मनाङसँग हार्‍यो चित्लाङ

मनाङसँग हार्‍यो चित्लाङ

३४ महिनापछि हुने भयो ‘ए’ डिभिजन लिग !

३४ महिनापछि हुने भयो ‘ए’ डिभिजन लिग !

ग्यारीको काँधमा श्रीलंकाली टोली

ग्यारीको काँधमा श्रीलंकाली टोली

नीशमले हटाए कमेन्ट्

नीशमले हटाए कमेन्ट्

नेयमारलाई अन्तिम मौका

नेयमारलाई अन्तिम मौका

विभागीय डर्बीमा आर्मी हाबी

विभागीय डर्बीमा आर्मी हाबी