अल्पकालिन आदेशले दीर्घकालिन असर गर्यो - खेलुकद मन्त्री
तत्कालिन सदस्य सचिव रमेशकुमार सिलवाललाई गरेको कारबाही रोक्न र टंकलाल घिसिङलाई तत्काल काममा नलगाउन अदालतले अल्पकालिन आदेश जारी गरेको छ ।
तत्कालिन सदस्य सचिव रमेशकुमार सिलवाललाई गरेको कारबाही रोक्न र टंकलाल घिसिङलाई तत्काल काममा नलगाउन अदालतले अल्पकालिन आदेश जारी गरेको छ ।
सहिद स्मारक लिग ए डिभिजन ०७८ मा यस्ता खेल देखिएकै छैन् भन्दा हुन्छ, एक अपवादलाई छाडेर ।
घरेलु लिगको संरचनामा सुधार हुन नसकिरहेको बेला लिग फुटबल पहिलो पटक उपत्यका बाहिर हुन लागेको हो ।
सरकारको निर्णयविरुद्ध दायर रिटमाथि सुनुवाई गर्दै अदालतले सिलवाललाई पुरानै अवस्थामा काम गर्न दिन आदेश दिएको हो ।
माओवादीभित्र ‘हेभिवेट’ सदस्य सचिव सदस्यको खोजी भैरहदा माओवादीले ‘हेभी’ उम्मेदवार त खडा गर्न सकेन तर माओवादीभित्र खेलकुदमा ‘हेभी’ प्रभाव राख्ने पात्रहरु सदस्य सचिवको रुपमा घिसिङको पक्षमा उभिदा राखेपमा उनको आगमन सहज बन्यो ।
माओवादी केन्द्रभित्र हेभिवेट सदस्य सचिवको खोजी भैरहदा अन्तिम समयमा लामाले सदस्य सचिवमा दाबी प्रस्तुत गरेका थिए ।
ऐनले दिएको जिम्मेवारी पुरा नगरेको भन्दै मन्त्रालयले राखेपका ९ जना बोर्ड सदस्यलाई पदमुक्त गरेको थियो ।
सोधिएको स्पष्टिकरण चित्त बुझ्दो नभएको भन्दै मन्त्रालयले ९ जना बोर्ड सदस्यलाई पदमुक्त गर्ने निर्णय गरेको हो ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार पत्रकार सम्मेलन गर्दै लिगको सम्पूर्ण तयारी सकिएको जनाएको छ ।
मंगलबार सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा पुगेर राखेपका ५ जना बोर्ड सदस्यले स्पष्टिकरण पत्र बुझाएका हुन् ।
जावलाखेलले पछिल्लो सिजन लिगको छैटौं स्थानमा रह्यो । उपाधिको होडमा नरहेको जावलाखेलेको नतिजालाई धेरैले उपलब्धिपूर्णनै माने ।
ललितपुरको पुरानो क्लब फ्रेन्ड्स क्लब कुपन्डोल आसन्न लिगमा त्यही रेलिगेशनबाट माथि उठ्न कोशिश गर्नेछ । यसको लक्ष्य यस सिजन रेलिगेशनबाट बच्ने र सके जति माथि उक्लिने हो । त्यो भनेको चौथों स्थानसम्म पुग्ने हो ।