अदालत छिरेको खेलकुद
मैदानभित्र भन्दा बाहिर राजनीतिक खेलाडीको दाउपेच चर्को बन्दा नेपाली खेलकुद अदालत छिरेको छ ।
मैदानभित्र भन्दा बाहिर राजनीतिक खेलाडीको दाउपेच चर्को बन्दा नेपाली खेलकुद अदालत छिरेको छ ।
एसियन गेम्समा नेपाल संख्यात्मक रुपमा धेरै खेलमा सहभागी हुने तर नतिजा शुन्य प्राय देखिने भएकाले पदकको सम्भावना भएका खेललाई मात्र प्रतियोगितामा सहभागी गराउने गरि तयारी अघि बढेको हो ।
त्यसो त यो प्रतियोगिता सन् २०२१ को जुनमै हुनु पर्ने थियो । तर यसलाई जनवरीमा सारिएको थियो, किनभने त्यो क्यामरुनमा निकै वर्षा हुने समय थियो ।
निकै उतारचढावपूर्ण रह्यो, एकपछि अर्को नाटकीय घटना भए । अनि विवादबाट पनि टाढा रहेन्, त्यो वर्ष ।
डनफेरमिलाइनका लागि स्कटल्यान्डको लिगमा खेल्दा उनी एक सिजन सर्वाधिक गोल कर्ता पनि पनि रहे र त्यो थियो, सन् १९६५/१९६६ को सिजन ।
प्रतियोगिताको स्तरियतालाई ख्याल नगर्दा प्रतिष्ठित आहा–रारा, तिलोत्तमा, महेन्द्र गोल्डकप (हाल आएर विराट गोल्डकपमा रूपान्तरण) जस्ता प्रतियोगिताको गरिमा घट्दै गएको राई बताउँछन् ।
राखेपको बोर्ड सदस्य हटाउने मन्त्री स्तरिय निर्णय कार्यान्वयन नगर्नू नगराउनु भन्ने मंसिर ९ गतेको अल्पकालिन अन्तरिम आदेशलाई अदालतले निरन्तरता दिएको हो ।
तत्कालिन सदस्य सचिव रमेशकुमार सिलवाललाई गरेको कारबाही रोक्न र टंकलाल घिसिङलाई तत्काल काममा नलगाउन अदालतले अल्पकालिन आदेश जारी गरेको छ ।
सहिद स्मारक लिग ए डिभिजन ०७८ मा यस्ता खेल देखिएकै छैन् भन्दा हुन्छ, एक अपवादलाई छाडेर ।
घरेलु लिगको संरचनामा सुधार हुन नसकिरहेको बेला लिग फुटबल पहिलो पटक उपत्यका बाहिर हुन लागेको हो ।
सरकारको निर्णयविरुद्ध दायर रिटमाथि सुनुवाई गर्दै अदालतले सिलवाललाई पुरानै अवस्थामा काम गर्न दिन आदेश दिएको हो ।
माओवादीभित्र ‘हेभिवेट’ सदस्य सचिव सदस्यको खोजी भैरहदा माओवादीले ‘हेभी’ उम्मेदवार त खडा गर्न सकेन तर माओवादीभित्र खेलकुदमा ‘हेभी’ प्रभाव राख्ने पात्रहरु सदस्य सचिवको रुपमा घिसिङको पक्षमा उभिदा राखेपमा उनको आगमन सहज बन्यो ।