सी छनोटको अन्तिम ‘क्लाइमेक्स’
छनोटका अन्तिम तीन खेल बाँकी छ । तीनै वटा खेल फाइनल सरहका छन् । जित हात पार्ने टिम सी डिभिजनमा छनोट हुनेछ ।
छनोटका अन्तिम तीन खेल बाँकी छ । तीनै वटा खेल फाइनल सरहका छन् । जित हात पार्ने टिम सी डिभिजनमा छनोट हुनेछ ।
दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले आयोजना गर्ने साफ च्याम्पियनसिपमा भारतकै दबदबा छ । १२ औं संस्करणसम्म भारतले ७ पटक उपाधि जितेको छ ।
‘हाइ स्कोरिङ’ खेलमा दक्षिण एसियाको बलियो प्रतिद्धन्दी श्रीलंकामाथि ३–२ को जित निकाल्दै नेपाल साफको अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ ।
ओशोला जब एक बच्चाको रुपमा बढ्दै थिईन केटा-केटीबीचको भूमिका स्पष्ट रुपमा परिभाषित गरिएको थियो । एउटा केटीको स्थान भनेको घरमा वा पसलमा थियो ।
आर्मीले फुटबल खेलाडी उत्पादनमा महत्वपूर्ण मानिएको युथ एकेडेमीको औपचारिक उद्घाटन गर्यो ।
खासमा चार्ल्ससँगै अन्य तीन जना खेलाडी २० जनाको टोलीमा नपर्ने बताईएपछि माराकाजाले सो विषयलाई व्यक्तिगत रुपमा आफ्नै हातमा लिए । आफ्ना खेलाडीलाई टोलीमा नराखिएकोप्रति उनी आक्रोशित थिए ।
सन् २०१३ को १० औं संस्करणको साफमा समूह 'ए' बाट अपराजित रहदै समूह विजेताको रुपमा नेपाल सेमिफाइनल पुगेको मात्र थिएन्, उपाधिको दाबेदार भारतमाथि जित निकालेको थियो ।
माल्दिभ्सका राष्ट्रपति अब्राहम मोहम्मद स्वंय नेसनल स्टेडियम पुगेका थिए । उनी मात्र होइन्, माल्दिभ्सका ‘डाइ हार्ड’ देखिने समर्थक पनि उत्तिकै थिए, दर्शकदीर्घामा ।
मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा आयोजना हुने १३ औं साफ च्याम्पियनसिपमा ५ राष्ट्रको सहभागिता रहेको छ।
एक वर्ष जति पनि भएको छैन्, उनले नेपाली टिम सम्हाल्न थालेको । तर यसबीच उनी नेपाली फुटबलमा पूर्णत: छाए, चाहे त्यो केही राम्रा समाचारका लागि होस ।
सहभागी सात देशमध्ये छ टिमको प्रशिक्षक विदेशी थिए, खालि नेपालकै मात्र आफ्नै स्वदेशी प्रशिक्षक थियो, बालगोपाल महर्जनका रूपमा । उनकै नेतृत्वमा नेपाल सेमिफाइनलसम्म पुग्यो ।
केरलाको त्रिवेन्द्रममा भएको त्यस साफ च्याम्पियनसिपको मूल कथा हो, भारत कीर्तिमान सातौं पल्ट विजेता रह्यो ।