बुधबार, कार्तिक २०, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

खेलपाटी विशेष

Bhat Bhateni Supermarket Ad
कर्माले सकेनन्, पंकजलाई अवसर

कर्माले सकेनन्, पंकजलाई अवसर

कर्मा र पंजकको स्वभावका धेरै समानता छन् । सबैभन्दा ठुलो समानता दुवै नेता खेलाडी पृष्ठभुमीका हैनन् । दुवै क्लब र जिल्ला फुटबलको व्यवस्थापनबाट नेतृत्वमा पुगेका हुन् ।

By हिम बिक्रम केसीशनिबार, असोज ८, २०७९
Read more →
महिला साफ समिक्षा : नजिक तर अझै टाढा

महिला साफ समिक्षा : नजिक तर अझै टाढा

धेरै धेरै बधाई टिम बंगलादेशलाई । उनीहरु उपाधिको हकदार थिए । तर घरेलु रंगशालामा १५ हजार भन्दा बढी समर्थक झरीमा भिज्दै निराश भए ।

By हेम राज हमालशुक्रबार, असोज ७, २०७९
Read more →
कतार विश्वकप : कुन राष्ट्रको कस्तो जर्सी ?

कतार विश्वकप : कुन राष्ट्रको कस्तो जर्सी ?

विश्वकपमा सहभागिता जनाउने सबै ३२ राष्ट्रको टुंगो लागिसकेको छ । आयोजकले प्रतियोगिता खेल तालिका समेत सार्वजनिक गरिसकेको छ।

By दिपेश तिमल्सिनाबुधबार, असोज ५, २०७९
Read more →
बंगलादेशले उडायो सबै सपना

बंगलादेशले उडायो सबै सपना

कुनै फिल्म हुन्छ नि जुन सुरुदेखि नै मजा आइरहेको हुन्छ हेर्दा । राम्रो सिनेमाटोग्राफीले बाँधेर राखेको हुन्छ कहानीसँग । कमी केहि कुराको हुँदैन । राम्रो कास्टिङ, बिजिएम, डाईलग, स्टोरी टेलिङ, एङ्गल सबै क्या गजब भईरहेको हुन्छ ।

By हेम राज हमालमंगलबार, असोज ४, २०७९
Read more →
वाह ! स्याबास नेपाली चेली‌

वाह ! स्याबास नेपाली चेली‌

गर्वले छाती फुलेको छ । राति निद्रा पनि गजब लाग्यो । १६ सेप्टेम्बर २०२२, यो दिन नेपाली फुटबलको मक्का दशरथ रंगशाला एक इतिहासको साक्षी बन्यो । फुटबलप्रेमी मात्र नभई सारा देशबासीको शिर उच्च भयो ।

By हेम राज हमालशनिबार, असोज १, २०७९
Read more →
प्रधानमन्त्रीबाट नवौं राष्ट्रिय खेलकुदको ट्रफी सार्वजनिक

प्रधानमन्त्रीबाट नवौं राष्ट्रिय खेलकुदको ट्रफी सार्वजनिक

प्रधानमन्त्री शेरबहादुर देउवाले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको ट्रफी सार्वजनीक गरेका हुन् । 

By खेलपाटी संवाददाताशुक्रबार, भदौ ३१, २०७९
Read more →
भारतविरुद्ध नेपालको अग्निपरीक्षा : १२ वर्षमा फर्किएला खोला ?

भारतविरुद्ध नेपालको अग्निपरीक्षा : १२ वर्षमा फर्किएला खोला ?

यद्दपी, कहानीको 'क्लाइमेक्स' मा नयाँ 'ट्विस्ट' आउन सक्छ । यसपटक राष्ट्रिय महिला टोलीलाई माथि उल्लेखित सम्पूर्ण 'हार्ट ब्रेक' को बदला लिदै साफ उपाधि साकार पार्ने मौका छ ।

By हेम राज हमालबिहिबार, भदौ ३०, २०७९
Read more →
महिला साफको नक्सा फेर्ने त्यो ऐतिहासिक जित    

महिला साफको नक्सा फेर्ने त्यो ऐतिहासिक जित    

महिला साफको इतिहासमै पहिलोपटक भारतीय टोलीलाई ३-० ले  पराजित गर्दै बंगलादेशको टोलीले अनुमानलाई सहि साबित गरेको छ । वास्तबमै यो नतिजा अप्रत्यासित थियो ।

By हेम राज हमालबुधबार, भदौ २९, २०७९
Read more →
अल्मुताइरी अनि ५२५ दिन

अल्मुताइरी अनि ५२५ दिन

नेपाली फुटबललाई सम्बोधन गर्दै अलमुताइरीले सामाजिक संजालमा लेखेको स्ट्याटस हो यो । कति बाठा छन् अलमुताइरी ! जाँदाजाँदै पनि भावना जोडेर सहानुभूति बटुल्ने प्रयास गर्दैछन् ।

By हेम राज हमालमंगलबार, भदौ २८, २०७९
Read more →
खै महिला फुटबललाई प्रोत्साहन ?

खै महिला फुटबललाई प्रोत्साहन ?

पूर्वको विराटनगरमा सफलतापूर्वक प्रतियोगिताको आयोजना गरेको नेपालले अहिले राजधानी काठमाडौंमै महिला साफको सञ्चालन गरिरहेको छ ।  

By हेम राज हमालसोमबार, भदौ २७, २०७९
Read more →
एनएसएलकोे नयाँ सम्झौता अन्तिम चरणमा

एनएसएलकोे नयाँ सम्झौता अन्तिम चरणमा

नेपाली फुटबलको निकै महत्वकांक्षी परियोजना मानिएको एनएसएल एन्फामा नेतृत्व परिवर्तनसँगै अनिश्चित बनेको थियो ।

By खेलपाटी संवाददाताशनिबार, भदौ २५, २०७९
Read more →
राखेपको परिपत्र – निर्वाचनमा संलग्न कर्मचारीलाई कारवाही !

राखेपको परिपत्र – निर्वाचनमा संलग्न कर्मचारीलाई कारवाही !

राखेपले कुनैपनि खेलकुद संघको निर्वाचनमा सहभागी हुने प्रशिक्षक तथा कर्मचारीलाई कारबाही गरिने बताएको छ । 

By खेलपाटी संवाददाताशुक्रबार, भदौ २४, २०७९
Read more →
Prabhupay Digital Wallet Ad
PreviousPage 16 of 47Next