लिग गराउन चौधरीको ‘शरण’
प्रतियोगिताको आयोजना, सम्झौताको ड्राफ्ट र एन्फाको निर्णय प्रक्रियामा असन्तुष्टि जनाउँदै एन्फा अध्यक्ष पंकजबिक्रम नेम्वाङले एनएसएलको विरोध गर्दै आएका थिए ।
प्रतियोगिताको आयोजना, सम्झौताको ड्राफ्ट र एन्फाको निर्णय प्रक्रियामा असन्तुष्टि जनाउँदै एन्फा अध्यक्ष पंकजबिक्रम नेम्वाङले एनएसएलको विरोध गर्दै आएका थिए ।
आसन्न ए डिभिजन लिगलाई लिएर अन्यौलता बढिरहेको समय राष्ट्रिय फुटबल टिमका प्रभावशाली फरवार्ड विष्टले आपसी सहमती कायम गरेर यथास्रिघ लिग सञ्चालन गर्न अपिल गरेका हुन् ।
राष्ट्रिय च्याम्पियन भुपेन्द्र थापा मगर डेङ्गुले खेल्न नपाएपछि मौसमको स्वर्ण यात्रा केही सहज बन्यो । उनको पहिलो खेलनै एपीएफका सोनम कार्कीसँग पर्यो ।
हुन त नवौं संस्करणसम्म आईपुग्दा प्रतियोगिता आयोजना र सञ्चालनमा राखेप खारिनुपर्ने हो, अझ अब्बल देखिन पर्ने हो । तर राखेप नेतृत्वको ध्यान कमाउ धन्दामै सिमिति बन्दा गण्डकीमा नवौं राष्ट्रिय खेलकुद इतिहास रच्नबाट चुकेको छ ।
उनी नम्बरलाई मात्र सफलतासँग जोडेर हेर्दिनन् । नम्बरले जयरानीलाई ’च्याम्पियन जयरानी’ भनेर चिनाएको छ ।
भर्खरै नेपालीको महान चार्ड बडादशैं सकिएको छ, तिहार संघारमा छ । तर खेल क्षेत्रको लागि महत्वपूर्ण चार्ड बल्ल सुरु भएको छ, राष्ट्रिय खेलकुदको रुपमा ।
नेपालको ट्रयाक एण्ड फिल्डको प्रर्दशन र नतिजा धेरै हदसम्म विभागीय टिममा निर्भर छ । विभागीय टिमलेनै यसलाई बचाएर राखेका छन् ।
पुरुषतर्फको हेम्जाको गौरिशंकर खेल मैदानमा तथा महिला तर्फको गण्डकी बोर्डिङ स्कुलमा आयोजना गरिदैछ ।
कखरा पब्लिकेसन प्रालिले मंगलबार राउतलाई खेलपाटी डटकमको प्रधान सम्पादक नियुक्त गरिएको जनाएको छ ।
आईतबार छनोटको अन्तिम खेल सकेको नेपाली टिमलाई हतार हतारमै सोमबार स्वदेश फर्कने बाध्यता एन्फाले सिर्जना गरेको थियो ।
कुँवर नेतृत्वको समारोह उपसमिति उद्घाटन सत्र र समापन सत्रलाई भब्य बनाउन अहिले जोडतोडले तयारी गरिरहेको छ । सानो बजेट र छोटो समयको तयारीका बीच समारोहलाई भब्य बनाउने चुनौती र अवसर कुँवर नेतृत्वको उपसमितिलाई छ ।
घरेलु मैदान दशरथ रंगशालामा नेपालले फिफा इन्टरनेसनल विन्डो अन्तर्गत बंगलादेशविरुद्ध मैत्रीपूर्ण खेल खेल्न लागेको हो । नेपाल र बंगलादेशबीचको खेल साँझ ५:३० बजे सुरु हुनेछ ।