शुक्रबार, २२ श्रावण २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेलपाटी विशेष
Loading ad...
Bhat Bhateni Supermarket Ad

यस्तो छ, रग्वी खेलको इतिहास 

बिहिबार, ०३ आश्विन २०८१खेलपाटी संवाददाता
यस्तो छ, रग्वी खेलको इतिहास 
Loading ad...
mustang rice ad

काठमाडौं । रग्बीको इतिहास इङ्गल्याण्डको प्रारम्भिक १९ औं शताब्दीको खेल हो।

रग्बीको सबैभन्दा प्रसिद्ध र व्यापक रूपमा स्वीकृत मूल कथा सन् १८२३ मा जब विलियम वेब एलिस नामको एक युवा विद्यार्थी, फुटबलको खेलको क्रममा, बल उठाए र विपक्षीको गोल पोष्टतिर दौडे।

यस कार्यले फुटबलको नयाँ खेल शैलीको विकास गर्न प्रेरित गरेको देखिन्छ, जुन अन्ततः रग्बी फुटबल खेलको रूपमा चिनिन थाल्यो।

रग्बी विश्वभरका करिब १ सय २० देशहरूमा लाखौं पुरुष, महिला र बालबालिकाले खेल्ने टिम खेल हो । जसले शक्ति, गति र बललाई विपक्षीको क्षेत्रमा लैजानका लागि रणनीतिको संयोजन बनाउँछ । 

रग्बी खेल १५ जना खेलाडीहरु वा ७ जना खेलाडीहरूको दुई टोलीद्वारा अंडाकार बलले खेलिन्छ। यो एक पूर्ण कन्ट्याक्ट (ए पावर) खेल हो जँहा बललाई लात हान्न, बोक्न, छेउमा वा पछाडि पार गर्न सकिन्छ, तर अगाडि पास गर्न पाइदैन।

यो सयुक्त अधिराज्य (बेलायत), जापान, दक्षिण अफ्रिका, अष्ट्रेलिया र न्यूजील्याण्डमा सबैभन्दा लोकप्रिय खेल हो।

पछिल्लो समय नेपालमा समेत रग्वी खेलको लोकप्रियता बढ्दो छ । विश्व रग्वी महासंघको पूर्ण सदस्यता प्राप्त गरेपछि रग्वी खेलको कार्यक्रमहरु मात्र बढेका छैनन्, खेलाडीहरु समेत उल्लेख्य रुपमा देखिन थालेका छन् । 

घरेलुसँगै अन्तराष्ट्रिय प्रतियोगितामा नेपालको रग्वी टिमले उत्कृष्ट प्रर्दशन गर्न थालेको छ । संघले एसियाली रग्वीको सबैभन्दा ठुलो प्रतियोगिता यसै महिना नेपालमा आयोजना गर्दैछ ।
 

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

किरण र विक्रम समूहबीच दरार आएकै हो ?

किरण र विक्रम समूहबीच दरार आएकै हो ?

आफ्नै निर्णयले संकटमा परेका इन्फान्टिनो

आफ्नै निर्णयले संकटमा परेका इन्फान्टिनो

ब्याटिङमा पहिचान गुमाएको नेपाल

ब्याटिङमा पहिचान गुमाएको नेपाल

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
अडिक यूईएफए

अडिक यूईएफए

रोड्रीको रोजाइमा परेन रियल

रोड्रीको रोजाइमा परेन रियल

रियलमै बस्ने भए भिनिसियस

रियलमै बस्ने भए भिनिसियस

बड’लेन्डको जितमा एरोनको गोल

बड’लेन्डको जितमा एरोनको गोल

लालीगुराँस र मनास्लु सेमिफाइनलमा

लालीगुराँस र मनास्लु सेमिफाइनलमा

आशीषको उपचारमा करिब १२ लाख रुपैयाँ उठ्यो

आशीषको उपचारमा करिब १२ लाख रुपैयाँ उठ्यो

नेपालले तीन टेस्ट राष्ट्रका टोलीसँग प्रतिस्पर्धा गर्ने

नेपालले तीन टेस्ट राष्ट्रका टोलीसँग प्रतिस्पर्धा गर्ने

 नेपालले न्युजिल्यान्ड ‘ए’ सँग खेल्ने

नेपालले न्युजिल्यान्ड ‘ए’ सँग खेल्ने