करातेमा दिवसलाई स्वर्ण
फाइनलमा दिवसले एपीएफका भीम तामाङलाई १३–५ ले पराजित गरे ।
फाइनलमा दिवसले एपीएफका भीम तामाङलाई १३–५ ले पराजित गरे ।
५० केजी महिला कुमुतेतर्फ आर्मीकी मिस्ली श्रेष्ठले स्वर्ण जितिन् ।
हिला एकल कातामा नेपाल प्रहरीकी चन्चला दनुवारले स्वर्ण पदक जित्दा गैर आवासीय नेपाली संघ (एनआरएनए) की सुभद्रा श्रेष्ठले रजत पदक हात पारिन् ।
नेपालगन्जस्थित महेन्द्र बहुमुखी क्याम्पसमा भएको फाइनलमा रुपकले प्रदेश १ का विनोद निरौलाबाट वाक ओभर पाए ।
आयोजक राष्ट्रिय गोजुरियो कराते दो संघ नेपाल सुदुरपशिम प्रदेशले सोमबार पत्रकार सम्मेलन गर्दै प्रतियोगितामा जेठ ९ गतेबाट ११ गतेसम्म संचालन हुने जनाएको छ ।
दक्षिणकाली नगरपालिका चाल्नाखेलमा भएको प्रतियोगिताको पुरुष ४५ केजी तौल समूहमा प्रजाले स्वर्ण जितेका हुन् ।
विजेतालाई प्रतिनिधिसभाका सांसद राजेन्द्रकुमार केसी, जापानका जेबी सुजुतो, नेपाल सिन क्योकोसिन कराते संघका ब्रान्च चिफ सूर्य बुढाथोकी र आयोजक डोजोका प्रमुख विनोद गुरुङले पुरस्कार प्रदान गरे ।
पुरुष एकल कातामा सुमनले पहिलो चरणमा जर्मनीका खेलाडीलाई पराजित गरी दोश्रो चरणमा प्रवेश गरेका थिए ।
नेपाल सिन क्योकुसिन कराँते संघ, चाल्नाखेल डोजोको आयोजनामा प्रथम मेयर कप राष्ट्रिय सिन क्योकुसिन कराते प्रतियोगिता भोलीबाट हुने भएको छ ।
गुहेश्वरी आवसीय माध्यमिक विद्यालयद्वारा आयोजित प्रतियोगितामा नेपालले २० स्वर्ण, २० रजत र १७ कांस्य जित्दै टिम च्याम्पियन बन्यो ।
आयोजकका अनुसार प्रतियोगिता सञ्चालन गर्न करिब १० लाख ६६ हजार खर्च लाग्ने छ ।
मार्च ३० र ३१ तारिखमा हुने प्रतियोगितामा सुमनले सिनियर पुरुष एकल कातामा प्रतिस्पर्धा गर्ने छन् ।