किड्समा करातेको ग्रेडिङ
सो अवसरमा मानसिंह डोजोका प्रमुख प्रशिक्षक महेश महर्जनलाई सम्मान पनि गरिएको थियो ।
सो अवसरमा मानसिंह डोजोका प्रमुख प्रशिक्षक महेश महर्जनलाई सम्मान पनि गरिएको थियो ।
नेदरल्याण्डको हेगमा भएको च्याम्पियनसिपआम सुस्मीले घरेलु खेलाडीलाई पराजित गर्दै सेमिफाइनलमा पुगेकी थिइन् ।
जापानमा जारी च्याम्पियनसिपमा नेपालका दिगम्बरप्रसाद पन्तले ८४ केजीमाथि तौल समूहमा ऐतिहासिक रजत पदक जितेका हुन् ।
पुरुष ६० केजीमा नेपालका विजय श्रेष्ठले तेश्रो स्थानका लागि आइभरी कोस्टका खेलाडीसंग खेल्नेछन् । डिगम्बर र विजयले आइतबार प्रतिस्पर्धा गर्ने छन् ।
यस्तै सोही विधाको महिलामा ४५ किलोमा बर्षा साउद, ५० किलोमा पुष्पा मडै र ६८ किलोमा शर्मिला घर्तीमगर छनोट भएका छन्।
आठौं राष्ट्रिय खेलकुदमा प्रदेश २ बाट सहभागी हुने कराते खेलाडीको टुंगो लागेको छ ।
नेपाल गोजुरियो कराते डो संघ, शाखा डोजो स्वयम्भूको आयोजनामा स्वयम्भूमा भएको प्रतियोगितामा ४ स्वर्ण, २ रजत र ५ कांस्यसाथ इचङगु डोजो दोश्रो भयो ।
क्यामेलिया स्कुल, कालिमाटीले आईमास विश्व कराते च्याम्पियनसिपका पदक विजेता खेलाडीलाई शुक्रबार नगदसहित सम्मान गरेको छ ।
लामो समय दुई समुहमा रहेका महासंघलाई एकिकृत गर्दै राखेपले कराँते महासंघको पुर्नगठन गरेको हो ।
लामो समययता राष्ट्रिय र अन्तराष्ट्रिय मान्यताको दाबी गर्दै अस्तित्वमा रहेका दुई संघ निर्वाचनमार्फत एक हुने बिषयमा सहमती जुटेको हो ।
अन्तराष्ट्रिय स्तरमा आयोजना भएका प्रतियोगितामा पदक हासिल गर्ने कराँते खेलाडीलाई नरहरिपुर शाखा कराते डोजो, चन्द्रागिरी मच्चेगाँउले सम्मान गरेको छ ।
बानियाँटारस्थित पारामाउन्ट एकेडेमीले पाँचौं राष्ट्रिय कराते प्रतियोगितामा पदक जित्न सफल आफ्ना खेलाडीलाई सम्मान गरेको छ ।