नेपाल च्याम्पियन
बुधबार, चैत २०, २०७५खेलपाटी संवाददाता
काठमाडौं । नेपालले जीबीएचएस कप दक्षिण एसियाली आमन्त्रण अन्तर्राष्ट्रिय गोजुरियो कराते प्रतियोगिताको उपाधि जितेको छ ।
गुहेश्वरी आवसीय माध्यमिक विद्यालयद्वारा आयोजित प्रतियोगितामा नेपालले २० स्वर्ण, २० रजत र १७ कांस्य जित्दै टिम च्याम्पियन बन्यो ।
दोश्रो भएको भारतले १५ स्वर्ण, १३ रजत र १४ कांस्य हात पा¥यो । ३ स्वर्ण, ५ रजत र ४ कांस्य जितेको बंगलादेश तेश्रो भयो ।






-1761998475071.jpg&w=3840&q=75)
-1761641224925.jpeg&w=3840&q=75)
-1726842393-1761580575737.avif&w=3840&q=75)






