सुमन दोश्रो चरणमा पराजित
शुक्रबार, चैत २२, २०७५खेलपाटी संवाददाता

काठमाडौं । जर्मनीमा भएको अराजावा कप अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा नेपालका सुमन तिम्सिना दोश्रो चरणमा पराजित भएका छन् ।
पुरुष एकल कातामा सुमनले पहिलो चरणमा जर्मनीका खेलाडीलाई पराजित गरी दोश्रो चरणमा प्रवेश गरेका थिए । दोश्रो चरणमा त्यत्ति नै अंक अन्तरमा त्यही राष्ट्रका खेलाडीसंग सुमन चुके ।
स्पर्धामा विभिन्न राष्ट्रका २५ खेलाडीले प्रतिस्पर्धा गरेको बताइएको छ ।






-1761998475071.jpg&w=3840&q=75)
-1761641224925.jpeg&w=3840&q=75)
-1726842393-1761580575737.avif&w=3840&q=75)






