कराते सुरु
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भइरहेको प्रतियोगितामा नेपालसहित विभिन्न ४ राष्ट्रका ४ सय खेलाडीले विभिन्न २६ स्पर्धामा प्रतिस्पर्धा गरिरहेको प्रतियोगिता संयोजक राजेन्द्रकुमार ओझाले जनाएका छन् ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भइरहेको प्रतियोगितामा नेपालसहित विभिन्न ४ राष्ट्रका ४ सय खेलाडीले विभिन्न २६ स्पर्धामा प्रतिस्पर्धा गरिरहेको प्रतियोगिता संयोजक राजेन्द्रकुमार ओझाले जनाएका छन् ।
एकदिने प्रतियोगिताका खेलहरु पुतलीसडकस्थित स्नो एपेक्स स्कुलमा हुनेछ ।
सो अवसरमा विभिन्न तीन अन्तर्राष्ट्रिय प्रतियोगिताका पदक विजेता ८ वर्षीय आर्यन रन्जितलाई सम्मान गरिएको थियो ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को सेमी कभर्डहलमा भएको फाइनलमा सनीले आर्मीका विकास गुरुङलाई पराजित गरे ।
नेपाल क्योकुशिन कराते डो संघले आयोजना गर्ने प्रतियोगिता दुई दिनसम्म काठमाडौको दशरथ रंगशालास्थित मिनि कभर्ड हलमा सञ्चालन हुनेछ ।
नेपाल सितोरियो कराते संघ, छाउनी शाखा डोजो क्लबद्वारा आयोजित प्रतियोगितामा ३ स्वर्ण, २ रजत र ५ कांस्यसाथ बंगलादेश दोश्रो भयो ।
मे १ देखि ११ तारिखसम्म हुने प्रतियोगितामा हीरादेवी राई, सविन श्रेष्ठ, कमल चौधरी, समुन्द्र सिंह, संगम नेपाली, युजिन गुरुङ र ईश्वर विकले प्रतिस्पर्धा गर्ने छन् ।
शनिबार लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको प्रतियोगितामा लैनचौरले ५ स्वर्ण, ५ रजत र ८ काँस्य पदक जित्यो ।
प्रतियोगितामा न्यु लिराले १० स्वर्ण, १२ रजत र २ कांस्य जित्दै टिम च्याम्पियन बन्यो ।
प्रतियोगितामा विभागिय टिम नेपाल आर्मी, नेपाल पुलिस, शसस्त्र प्रहरीको एपीएफ, सात प्रदेश र एनआरएनएको सहभागिता रहेको थियो ।