फुल कन्ट्याक्ट कराँतेमा नेपाली खेलाडीको दबदबा
पहिलो संस्करणको मेयर कप आईकेकेएफ फुल कन्ट्याक्ट अन्तराष्ट्रिय कराँते प्रतियोगितामा नेपालका खेलाडीले सबै स्पर्धामा स्वर्ण जितेको छ ।
पहिलो संस्करणको मेयर कप आईकेकेएफ फुल कन्ट्याक्ट अन्तराष्ट्रिय कराँते प्रतियोगितामा नेपालका खेलाडीले सबै स्पर्धामा स्वर्ण जितेको छ ।
वादोरियो कराते डो संघकै आयोजनामा चौथो अन्तर्राष्ट्रिय कराते प्रतियोगिता मंगलबारदेखि सुरु हुँदैछ ।
निसुमुरालाई वादोरियो कराते संघका पदाधिकारी, खेलाडी, प्रशिक्षकलगायतले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।
दोस्रो उपराष्ट्रपति कपको छनोट प्रतियोगिता समेत रहेको प्रतियोगितामा काठमाडौंकी अन्जलीले छात्रा ३८ केजी तौल समूहमा भक्तपुरकी शसिका राईलाई पराजित गर्दै स्वर्ण हात पारेकी हुन् ।
उपाध्यक्षमा दिनेश कार्की र धनबहादुर तामाङ, महासचिवमा राजेन्द्र सुवेदी, सचिवमा रुद्रप्रसाद ढुंगेल र कोषाध्यक्षमा कृष्णराज गिरी रहेका छन् ।
आयोजक नेपाल इन्टरनेसनल क्योकुशिनकाई कराँते संघले शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता जेठ १३ र १४ गते हुने जानकारी गराएको छ ।
तीनै खेलाडीले गत बैशाखमा ललितपुरमा भएको प्रथम वडा अध्यक्ष खुला राष्ट्रिय कराते प्रतियोगिताको आ–आफ्नो स्पर्धामा स्वर्ण जितेका थिए ।
स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराको साथ हुने प्रतियोगिता गोकर्णेश्वर नगरपालिका वडा नं ९ स्थित गोकर्णेश्वर ब्यांकेटको हलमा हुनेछ ।
प्रतियोगितामा ९ स्वर्ण, ४ रजत र ८ काश्य पदक सहित मानसिंह डोजो पहिलो भएको छ ।
आयोजक नेपाल सितोरियो कराँते डो संघ, घण्टाघर शाखा डोजोले दोश्रो मनमोहन स्मृति उपत्यकाव्यापी कराँते प्रतियोगिताको उपाधि जितेको छ ।
नेपाल गोजुरियो कराते डो संघ, शाखा डोजो मेलम्चीको आयोजनामा मेलम्चीनगरपालीका मेयरकप खुला कराते प्रतियोगिता शुक्रबार सुरु भयो ।
तीनदिने प्रतियोगितामा ४० टिमका ५ सय ९६ खेलाडीले विभिन्न ३६ स्पर्धामा प्रतिस्पर्धा गरिरहेका छन् ।