शुक्रबार, ११ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. कराते
Bhat Bhateni Supermarket Ad

मेयरकपमा मानसिंह डोजो च्याम्पियन

आइतबार, ०५ जेठ २०७६खेलपाटी संवाददाता
मेयरकपमा मानसिंह डोजो च्याम्पियन
Classic Tech Internet Ad

काठमाडौं । नेपाल गोजुरियो कराते डो संघ, शाखा डोजो मेलम्चीको आयोजनामा मेलम्चीनगरपालीका मेयरकप खुला कराते प्रतियोगिता सम्पन्न भएको छ ।

प्रतियोगितामा ९ स्वर्ण, ४ रजत र ८ काश्य पदक सहित मानसिंह डोजो पहिलो भएको छ । सात स्वर्ण, ४ रजत र ३ काश्य पदक सहित मनकामना डोजो दोश्रो तथा ६ स्वर्ण, ७ रजत र ९ काश्य पदक सहित दक्षिण ढोका डोजो तेश्रो भए ।

महिलाको जुनियर कातामा जेकेएफ गोजुकाइकी सरिता परियारले स्वर्ण,बाह्बिसेकी अनिसा थापा मगरले रजत तथा मनकामनाकी गरिमा गीरी र मानसिंहकी सबिना तामाङले काश्य पदक जिते । सिनियर कातामा मनकामनाकी गीता सुनुवारले स्वर्ण, मानसिंहकी आरती भण्डारीले रजत तथा दक्षिणढोकाकी रिचा लामा र अच्छीभिदु अर्यालले काश्य पदक जिते ।

पुरुषको जुनियर कातामा केँन्वोकाइका राज भोटुङ तामाङले स्वर्ण,सागर न्यौपानले रजत तथा दक्षिणढोकाका छिरिङ न्यौटी प्लानु र जोरपाटीका सन्दिप लामाले काश्य पदक जिते । सिनियर कातामा मनकामनाका विक बहादुर थामीले स्वर्ण, दक्षिणढोकाका दिपेस पुरीले रजत तथा मानसिंहका आकास मण्डल र दक्षिणढोकाका सुजन कुमार पुरीले काश्य पदक जिते ।

दुई दिने प्रतियोगितामा काता र कुमुते गरी ४० स्पर्धा समाबेश थिए । कुल २१ डोजोका ३ सय खेलाडीको सहभागिता रहेको आयोजक कमिटीका प्रमुख सानुबाबु गीरीले जानकारी गराए ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

विश्व कराते च्याम्पियनसिपमा एरिका र सानुमायाले चुनौती पेस गर्ने

विश्व कराते च्याम्पियनसिपमा एरिका र सानुमायाले चुनौती पेस गर्ने

एरिका सम्मानित

एरिका सम्मानित

एरिका र प्रशिक्षक कुशल सम्मानित

एरिका र प्रशिक्षक कुशल सम्मानित

Bajaj Pulsar Motorcycle Ad
आर्मीको सोझो सेटमा जित

आर्मीको सोझो सेटमा जित

 सुजनले भगवतीबाट खेल्ने

सुजनले भगवतीबाट खेल्ने

साफ महिला फुटसल : न‍ेपालको पहिलो खेल श्रीलंकासँग

साफ महिला फुटसल : न‍ेपालको पहिलो खेल श्रीलंकासँग

पुलिसको विजयी सुरुआत

पुलिसको विजयी सुरुआत

अस्ट्रेलिया लागिन् साफिया

अस्ट्रेलिया लागिन् साफिया

एभरेस्ट भलिबल क्लबले निशाको कप्तानीमा खेल्ने

एभरेस्ट भलिबल क्लबले निशाको कप्तानीमा खेल्ने

दोस्रो महानगरस्तरीय बडीबिल्डिङ च्याम्पियनसिप जेठमा

दोस्रो महानगरस्तरीय बडीबिल्डिङ च्याम्पियनसिप जेठमा

क्रिकेट टोलीका मुख्य प्रशिक्षक मनोजले दिए राजीनामा

क्रिकेट टोलीका मुख्य प्रशिक्षक मनोजले दिए राजीनामा