मनमोहन स्मृति कराते शनिबार
बिहिबार, जेठ २, २०७६खेलपाटी संवाददाता
काठमाडौं । नेपाल सितोरियो कराते डो संघ, घण्टाघर शाखा डोजोको आयोजनामा दोश्रो मनमोहन स्मृति उपत्यकाव्यापी कराते प्रतियोगिता शनिबार हुने भएको छ ।
प्रतियोगितामा २२ स्पर्धामा करिब २ सय ५० खेलाडीको सहभागिता रहने प्रतियोगिता संयोजक हरिबहादुर राउतले जनाएका छन् ।
एकदिने प्रतियोगिताका खेलहरु पुतलीसडकस्थित स्नो एपेक्स स्कुलमा हुनेछ ।






-1761998475071.jpg&w=3840&q=75)
-1761641224925.jpeg&w=3840&q=75)
-1726842393-1761580575737.avif&w=3840&q=75)






