आयोजक र्यामपेज र निसर्ग सेमिफाइनलमा
धनगढीमा मंगलबार भएको खेलमा नवजीवन अस्पतालाई ५—१ गोल अन्तरले पराजित गर्दै र्यामपेज सेमिफाइनल पुगेको हो ।
धनगढीमा मंगलबार भएको खेलमा नवजीवन अस्पतालाई ५—१ गोल अन्तरले पराजित गर्दै र्यामपेज सेमिफाइनल पुगेको हो ।
नेपालका ९ फुटसल प्रशिक्षकहरुले मंगलबार प्रेस विज्ञप्ति निकाल्दै मुख्य प्रशिक्षक छनोट प्रक्रियामा ध्यानाकर्षण भएको जनाएका छन् ।
फ्ल्याटल्याण्ड फुटसल रिक्रिएसनको आयोजना र नेपाल खेलकुद पत्रकार मञ्च कैलालीको सह आयोजनामा धनगढीमा फुटसल लिग हुने भएको हो ।
फुटसल कमिटीले आइतबार राष्ट्रिय टिमको मुख्य प्रशिक्षकमा विष्णुलाई नियुक्त गरेको हो ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को फुटसल कमिटिले प्रतियोगितामा सहभागीता जनाउने सुरुवाती खेलाडीको नाम सार्वजनिक गरेको हो ।
प्रतियोगितामा ३२ टिमको सहभागिता अपेक्षा गरिएको प्रतियोगिता संयोजक राजेश महर्जनले जानकारी दिए ।
सुरुवाती प्रशिक्षणको लागि फुटसल कमिटिले ३७ खेलाडीलाई बोलाएको हो ।
मीराई एजुकेसन एण्ड भिसाको मुख्य प्रायोजन हुने प्रतियोगितामा पुरुषतर्फ २० र महिलातर्फ ८ टोलीको सहभागिता रहने छ ।
एएफसीले सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालले ताजकिस्तानलाई पहिलो प्रतिद्वन्दी पाएको हो ।
कमिटीले यस पटक प्रतियोगिता आयोजना नगरी सिधै खुल्ला छनोटबाट राष्ट्रिय टिम बनाउन लागेको हो ।
फाइनलमा ग्लोबल आईएमई बैंकलाई ३-० गोल अन्तरले पराजित गर्दै हिमालयन च्याम्पियन बनेको हो ।
तार्केश्वर युथ क्लबको आयोजनामा हुने प्रतियोगितामा २० टिमको सहभागिता रहेको छ ।