चौधरी ग्रुपलाई उपाधि
आइतबार, १५ भाद्र २०७६खेलपाटी संवाददाता

काठमाडौं । चौधरी ग्रुप (सिजी)ले चौंथो संस्करणको एब्सुलेट कर्पोरेट फुटसलको उपाधि जितेको छ ।
फिल्ड फुटसल सानेपामा भएको फाइनलमा जनता बैंकलाई १-० गोल अन्तरले पराजित गर्दै चौधरीले उपाधि जितेको हो ।
यसअघि सिजीले सेमिफाइनलमा हुवई टेक्नोलोजीलाई हराएको थियो । जनताले भने बुद्ध एयरलाई हराएको थियो ।
प्रतियोगितामा सिजीका सुवास थापा प्रतियोगिताको सर्वोकृष्ट खेलाडी चुनिए । जनताका रमेश महर्जन उत्कृष्ट गोलकिपर चुनिए ।
एब्सुलेट इभेन्ट्स प्रालिको आयोजनामा भएको प्रतियोगीअमा १६ वटा कर्पोरेट टिमको सहभागिता रहेको थियो ।






-1763450218248.jpg&w=3840&q=75)

-1759666509639.jpg&w=3840&q=75)


-1765627825694.jpeg&w=3840&q=75)




