अन्तरविद्यालय फुटसल बिहिबारबाट
बुधबार, ११ भाद्र २०७६खेलपाटी संवाददाता

काठमाडौं । टोखा प्याब्सन र टोखा नगरपालिका वार्ड नं. ८ को संयुक्त आयोजनामा दोश्रो टोखा प्याब्सन अन्तरविद्यालय फुटसल प्रतियोगिता बिहीबारदेखि हुने भएको छ ।
प्रतियोगितामा २० छात्र टिमको सहभागिता रहने बुधबार आयोजित पत्रकार सम्मेलनमा टोखा प्याब्सनका अध्यक्ष टंककुमार चापागाईंले जानकारी गराए ।
लिग कम नकआउट आधारमा हुने प्रतियोगिताको फाइनल शुक्रबार हुनेछ । खेल टोखास्थित प्रिमियम फुटसलमा खेलाइने छ ।






-1763450218248.jpg&w=3840&q=75)

-1759666509639.jpg&w=3840&q=75)


-1765627825694.jpeg&w=3840&q=75)




