शुक्रबार, १५ श्रावण २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

फुटसल

Loading ad...
Bhat Bhateni Supermarket Ad
फुटसल लिग : मणि र अनिश उत्कृष्ट

फुटसल लिग : मणि र अनिश उत्कृष्ट

पोखराको बहूदेशीय कभर्डहलमा शुक्रबार सकिएको लिगमा मणि उत्कृष्ट एएलए चुनिएका हुन् ।

By मनोज थापा (हिमालयन मनोज)शुक्रबार, असोज २२, २०७८
Read more →
स्पोर्ट्स क्यासललाई फुटसल लिगको उपाधि

स्पोर्ट्स क्यासललाई फुटसल लिगको उपाधि

पोखराको बहूदेशीय कभर्डहलमा शुक्रबार भएको फाइनलमा संखमुल फुटसललाई ४-२ गोल अन्तरले परजित गर्दै स्पोर्ट्स क्यासल पहिलो संस्करणको च्याम्पियन बनेको हो ।

By मनोज थापा (हिमालयन मनोज)शुक्रबार, असोज २२, २०७८
Read more →
फुटसल लिग फाइनल : पहिलो हाफमा स्पोर्ट्स क्यासललाई अग्रता

फुटसल लिग फाइनल : पहिलो हाफमा स्पोर्ट्स क्यासललाई अग्रता

पोखराको बहूदेशीय कभर्डहलमा जारी खेलको पहिलो हाफ सकिदा स्पोर्ट्स क्यासलले संखमुलविरुद्ध २-१ गोलको अग्रता बनाएको छ ।

By मनोज थापा (हिमालयन मनोज)शुक्रबार, असोज २२, २०७८
Read more →
उपाधिका लागि स्पोर्ट्स क्यासल र संखमुल भिड्दै

उपाधिका लागि स्पोर्ट्स क्यासल र संखमुल भिड्दै

पोखराको बहूदेशीय कभर्डहलमा हुने फाइनलमा स्पोर्ट्स क्यासल पोखरा र संखमुल फुटसलबीच प्रतिस्पर्धा हुनेछ ।

By मनोज थापा (हिमालयन मनोज)बिहिबार, असोज २१, २०७८
Read more →
भेट्रान्स फुटसलको सेमीफाइनल समिकरण पूरा

भेट्रान्स फुटसलको सेमीफाइनल समिकरण पूरा

इन्डो–नेपाल फुटसल अन्तर्गत पहिलो दिनको खेलबाट सेमीफाइनलमा भिड्ने टोलीको टुंगो लागेको हो ।

By नमीन ढकालबिहिबार, असोज २१, २०७८
Read more →
फुटसल लिग : संखमुल फाइनलमा

फुटसल लिग : संखमुल फाइनलमा

पोखराको बहूदेशीय कभर्डहलमा बिहीबार भएको दोस्रो क्वालिफायरमा द राइजिङ क्लबलाई ४-३ गोल अन्तरले पराजित गर्दै संखमुल फाइनल पुगेको हो ।

By मनोज थापा (हिमालयन मनोज)बिहिबार, असोज २१, २०७८
Read more →
फाइनल प्रवेशका लागि संखमुल र राइजिङ भिड्दै

फाइनल प्रवेशका लागि संखमुल र राइजिङ भिड्दै

पोखराको बहूदेशीय कभर्डहलमा हुने खेलमा संखमुल फुटसल र द राइजिङ क्लब धरानबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १२:३० बजे सुरु हुनेछ ।

By मनोज थापा (हिमालयन मनोज)बिहिबार, असोज २१, २०७८
Read more →
इलाममा भेट्रान फुटसल हुने

इलाममा भेट्रान फुटसल हुने

४० वर्षमाथिका भेट्रानहरु बिच हुने प्रतियोगितामा  भारत दार्जिलिङको २ टिम सहित सूर्योदय नगरपालिका भित्रका ४ टिम तथा इलाम नगरपालिका र रोङ गाउँपालिकाको एक÷एक  टिमले सहभागिता जनाएका छन् ।

By नमीन ढकालबुधबार, असोज २०, २०७८
Read more →
फुटसल लिग :  संखमुल क्वालिफायरमा

फुटसल लिग :  संखमुल क्वालिफायरमा

पोखराको बहूदेशीय कभर्डहलमा बुधबार भएको एलिमिनेटरमा सबिन मेमोरियल एफसीलाई ३-२ गोल अन्तरले पराजित गर्दै संखमुल क्वालिफायरमा पुगेको हो ।

By मनोज थापा (हिमालयन मनोज)बुधबार, असोज २०, २०७८
Read more →
फुटसल लिग : स्पोर्ट्स क्यासल फाइनलमा

फुटसल लिग : स्पोर्ट्स क्यासल फाइनलमा

पहिलो क्वालिफायरमा द राइजिङ क्लब धरानलाई ८-६ गोल अन्तरले पराजित गर्दै स्पोर्ट्स क्यासल फाइनल पुगेको हो ।

By मनोज थापा (हिमालयन मनोज)बुधबार, असोज २०, २०७८
Read more →
फुटसल लिग : प्ले अफ खेल आजबाट

फुटसल लिग : प्ले अफ खेल आजबाट

आज दुबै टोलि जित निकाल्दै फाइनल पुग्न चाहन्छ। यस क्वालिफायरको विजेता सिधै फाइनलमा पुग्नेछ। पराजित हुने टोलीले फाइनल पुग्नको लागि दोस्रो क्वालिफायर खेल्न पाउने छ।

By मनोज थापा (हिमालयन मनोज)बुधबार, असोज २०, २०७८
Read more →
सबिन मेमोरियल प्ले अफमा

सबिन मेमोरियल प्ले अफमा

पोखराको बहूदेशीय कभर्डहलमा मंगलबार संखमुल एफसीलाई ३-१ गोल अन्तरले पराजित गर्दै सबिनले प्ले अफमा स्थान बनाएको हो ।

By मनोज थापा (हिमालयन मनोज)मंगलबार, असोज १९, २०७८
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 21 of 46Next