भेट्रान्स फुटसलको सेमीफाइनल समिकरण पूरा
इन्डो–नेपाल फुटसल अन्तर्गत पहिलो दिनको खेलबाट सेमीफाइनलमा भिड्ने टोलीको टुंगो लागेको हो ।
इन्डो–नेपाल फुटसल अन्तर्गत पहिलो दिनको खेलबाट सेमीफाइनलमा भिड्ने टोलीको टुंगो लागेको हो ।
पोखराको बहूदेशीय कभर्डहलमा बिहीबार भएको दोस्रो क्वालिफायरमा द राइजिङ क्लबलाई ४-३ गोल अन्तरले पराजित गर्दै संखमुल फाइनल पुगेको हो ।
पोखराको बहूदेशीय कभर्डहलमा हुने खेलमा संखमुल फुटसल र द राइजिङ क्लब धरानबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १२:३० बजे सुरु हुनेछ ।
४० वर्षमाथिका भेट्रानहरु बिच हुने प्रतियोगितामा भारत दार्जिलिङको २ टिम सहित सूर्योदय नगरपालिका भित्रका ४ टिम तथा इलाम नगरपालिका र रोङ गाउँपालिकाको एक÷एक टिमले सहभागिता जनाएका छन् ।
पोखराको बहूदेशीय कभर्डहलमा बुधबार भएको एलिमिनेटरमा सबिन मेमोरियल एफसीलाई ३-२ गोल अन्तरले पराजित गर्दै संखमुल क्वालिफायरमा पुगेको हो ।
पहिलो क्वालिफायरमा द राइजिङ क्लब धरानलाई ८-६ गोल अन्तरले पराजित गर्दै स्पोर्ट्स क्यासल फाइनल पुगेको हो ।
आज दुबै टोलि जित निकाल्दै फाइनल पुग्न चाहन्छ। यस क्वालिफायरको विजेता सिधै फाइनलमा पुग्नेछ। पराजित हुने टोलीले फाइनल पुग्नको लागि दोस्रो क्वालिफायर खेल्न पाउने छ।
पोखराको बहूदेशीय कभर्डहलमा मंगलबार संखमुल एफसीलाई ३-१ गोल अन्तरले पराजित गर्दै सबिनले प्ले अफमा स्थान बनाएको हो ।
पोखराको बहूदेशीय कभर्डहलमा मंगलबार ढुकुले झरना स्पोर्ट्स क्लबलाई ५-३ गोल अन्तरले हराएको हो ।
पोखराको बहूदेशीय कभर्डहलमा मंगलबार फुटसल फाइभ प्रभातफेरी युथ क्लबसँग ६-२ गोल अन्तरले पराजित भएको हो ।
पोखराको बहूदेशीय कभर्डहलमा हुने पहिलो खेलमा फुटसल फाइभ धरान र प्रभातफेरी युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
पोखराको बहूदेशीय कभर्डहलमा सोमबार भएको खेलमा स्काई गोल्सले लुम्बिनीलाई ५-४ गोल अन्तरले पराजित गरेको हो ।