लमजुङ फुटसलले वडा स्तरीय फुटसल गर्ने
लमजुङ फुटसलले बेसीसहरमा पालिका वडा स्तरीय फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ ।
लमजुङ फुटसलले बेसीसहरमा पालिका वडा स्तरीय फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ ।
एनआरएस स्पोर्टस् फाउण्डेसनको आयोजनामा शनिबार भएको फाइनलमा ज्याकीप्वाईन्ट हेल्थ प्रालिलाई ४-० गोल अन्तरले पराजित गर्दै ग्रिष्माले उपाधि जितेको हो ।
संस्थाका संस्थापक निलेन्द्रराज श्रेष्ठले दोस्रो संस्करणको प्रतियोगितामा २३ टिमको सहभागिता हुने जानकारी गराए ।
मंगलबार भएको फाइनलमा न्यु आदर्श क्लबलाई ९-१ ले हराउँदै सामना च्याम्पियन बनेको हो ।
पहिलो सेमिफाइनलमा न्यु आदर्शले जेवाईसी सुन्दरबजारलाई पेनाल्टी सुटआउटमा ३-२ ले पराजित गर्यो ।
पहिलो क्वाटरफाइनलमा जेवाईसी सुन्दरबजारले बिवाईएस शेरालाई पेनाल्टी सुटआउटमा ७-६ ले पराजित गर्यो ।
लमजुङ फुटसलको आयोजना भएको प्रतियोगिता अन्तर्गत शनिबार सामना युथ क्लबले हिले बजारलाई ५-१ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएको छ ।
नैकापस्थित ब्राइट फ्युचर सेकेन्डरी स्कुल प्लस टु विभागद्वारा आयोजित प्रतियोगिताको फाइनलमा ग्रिन भिलेजले यशस्वीलाई ६–२ गोलले पराजित गर्यो ।
लमजुङ फुटसलको आयोजना भएको प्रतियोगिताको पहिलो खेलमा समृद्धि गुफा क्लबले बन्सार एकता क्लबलाई ३-१ गोल अन्तरले हराएको छ ।
ब्राइट फ्युचर सेकेन्डरी स्कुल प्लस टु द्वारा आयोजित प्रतियोगिताको पहिलो सेमिफाइनलमा यशस्वीले ध्रुव तारालाई ४–३ गोलले पराजित गर्यो ।
ब्राइट फ्युचर सेकेन्डरी स्कुल प्लस टु द्वारा आयोजित प्रतियोगितामा प्रगतिले भ्याली पब्लिकलाई ४–१ तथा पिनाकलले एम्बिसनलाई ६–० गोलले पराजित गरे ।
प्रतियोगितामा २५ छात्र टिमको सहभागिता रहने ब्राइट फ्युचरका अध्यक्ष मोहन कार्कीले जनाएका छन् ।