भारतीय फुटबल टोलीले एसियाली खेलकुद नखेल्ने
भारतीय पुरुष राष्ट्रिय फुटबल टोलीले २०२६ एसियाली खेलकुदबाट नाम फिर्ता लिएको छ। आवश्यक छनोट मापदण्ड पूरा गर्न नसकेपछि भारत प्रतियोगिताबाट बाहिरिएको हो।
भारतीय पुरुष राष्ट्रिय फुटबल टोलीले २०२६ एसियाली खेलकुदबाट नाम फिर्ता लिएको छ। आवश्यक छनोट मापदण्ड पूरा गर्न नसकेपछि भारत प्रतियोगिताबाट बाहिरिएको हो।
पाराग्वेसँगको हारसँगै जर्मनीका महान गोलरक्षक म्यानुएल नोयरको अन्तर्राष्ट्रिय यात्रामा पूर्णविराम लागेको छ।
विश्वकप छनोट चरणमा ब्राजिल र अर्जेन्टिनाजस्ता बलिया टोलीलाई हराएको आत्मविश्वास बोकेर पाराग्वे जर्मनीविरुद्ध अन्तिम ३२ को खेलमा उत्रिएको थियो।
खेलमा सुरुआती गोल खाएपछि जर्मनीले उत्कृष्ट पुनरागमनको प्रयास गरेको थियो। दोस्रो हाफमा टोलीले आक्रमणको तीव्रता पनि बढायो।
खेलजस्तै नाटकीय बन्यो मोरक्को र नेदरल्यान्ड्सबीचको पेनाल्टी सुटआउट।
पाराग्वेसँग टाइब्रेकरमा पराजित हुँदै जर्मनी विश्वकपको दोस्रो चरणबाटै बाहिरिएको छ।
इन्जुरी समय सकिन एक मिनेट बाँकी रहँदा गाब्रिएल मार्टिनेलीले निर्णायक गोल गर्दै ब्राजिललाई जापानविरुद्ध २–१ को रोमाञ्चक जित दिलाएका छन्।
हाइड्रेसन ब्रेकलगत्तै जापानले ब्राजिलविरुद्ध अग्रता लिएको छ। खेलको २९औं मिनेटमा सानोले उत्कृष्ट गोल गर्दै जापानलाई १–० को अग्रता दिलाएका हुन्।
फिफा विश्वकपको राउन्ड अफ ३२ अन्तर्गत पाँच पटकको विश्वविजेता ब्राजिलले जापानसँग प्रतिस्पर्धा गर्दैछ।
पाँच पटकको विश्वकप विजेता ब्राजिलले जापानविरुद्धको खेलबाट विश्वकपको नकआउट चरणको यात्रा सुरु गर्दैछ।
विश्वकपमा उपाधिको लक्ष्य राखेको ब्राजिलले सोमबार जापानविरुद्धको खेलबाट नकआउट चरणको यात्रा सुरु गर्दैछ।
पाँच पटकको विश्वकप विजेता ब्राजिललाई विश्व फुटबलको सबैभन्दा सफल टोलीमध्ये एक मानिन्छ। यो टोलीबाट हरेक प्रतियोगितामा उपाधिको अपेक्षा गरिन्छ।