चर्च ब्वाइजलाई हराउँदै पुलिस फाइनलमा
‘ए’ डिभिजन लिग च्याम्पियन चर्च ब्वाइजमाथि कठिन जित निकाल्दै विभागीय टोली नेपाल पुलिस क्लब आहा रारा पोखरा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ।
‘ए’ डिभिजन लिग च्याम्पियन चर्च ब्वाइजमाथि कठिन जित निकाल्दै विभागीय टोली नेपाल पुलिस क्लब आहा रारा पोखरा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ।
अमेरिकामा आयोजना हुने लिग्स कपमा ३६ टोलीले प्रतिस्पर्धा गर्ने भएका छन्।
नेपाली महिला राष्ट्रिय टोलीकी कप्तान तथा गोलकिपर अञ्जिला तुम्बापो सुब्बा बुधबार स्वदेश फर्किएकी छन्। अर्को सातादेखि सुरु हुने इन्टरनेसनल वुमेन्स च्याम्पियनसिप खेल्न उनी नेपाल फर्किएकी हुन्।
डर्टमुन्ड बुन्डेसलिगामा संघर्षरत छ र अर्को सिजनको च्याम्पियन्स लिगमा छनोट हुन चुनौती सामना गरिरहेको छ।डर्टमुन्डले अब दोस्रो लेग घरेलु मैदानमा खेल्दै अन्तिम १६ मा स्थान बनाउने प्रयास गर्नेछ।
ओस्माने डेम्बेलेको उत्कृष्ट प्रदर्शनसहित पेरिस सेन्ट–जर्मेन (पिएसजी) ले मंगलबार ब्रेस्टविरुद्धको च्याम्पियन्स लिग प्लेअफको पहिलो लेगमा ३–० को सानदार जित दर्ता गर्यो।
रियल मड्रिडका स्टारहरू कहिल्यै हार मान्दैनन्। तर, म्यानचेस्टर सिटीले भने बारम्बार उही गल्ती दोहोर्याइरहेको हुन्छ।
सुक्रिया मियाँ नायक बन्दा कनकाई नगरपालिका, झापा १५औं संस्करणको ‘पवित्रहाङमा गोल्डकप’ अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।
स्पेनिस क्लब रियल मड्रिडका प्रशिक्षक कार्लो एन्सेलोटीले च्याम्पियन्स लिगको प्लेअफमा म्यानचेस्टर सिटीजस्तो बलियो प्रतिद्वन्द्वी पाउनु आफ्नो टोलीका लागि सबैभन्दा खराब परिस्थिति भएको बताएका छन्।
युनान युथ फुटबल टिमविरुद्ध मैत्रीपूर्ण खेल्न खेल्ने नेपाली युवा टिम घोषणा गरिएको छ।
फरवार्ड रोड्रिगोले अन्य क्लबहरूको चासोप्रति आभार प्रकट गर्दै ला लिगा क्लब रियल मड्रिडसँग अझै धेरै वर्ष बिताउने इच्छा व्यक्त गरेका छन्।
चर्च ब्वाइज युनाइटेडले एन्फा यु–१६ युथ लिगको लिग लिडर एपिएफलाई पराजित गरेको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार फागुन ५ देखि १४ गतेसम्म दशरथ रंगशालामा हुने च्याम्पियनसिपको तयारी पूरा भएको जानकारी दिएको हो।