२७ वर्षपछि विश्वकपनजिक पुग्यो नर्वे
एस्टोनियालाई घरेलु मैदानमा ४–१ ले पराजित गर्दै नर्वे सन् १९९८ पछि पहिलो पटक विश्वकपको नजिक पुगेको छ।
एस्टोनियालाई घरेलु मैदानमा ४–१ ले पराजित गर्दै नर्वे सन् १९९८ पछि पहिलो पटक विश्वकपको नजिक पुगेको छ।
विश्वकप छनोटको निर्णायक चरणमा इटालीले आफ्नो सम्भावना जोगाइरहेको छ।
फ्रान्सले युक्रेनमाथि ठूलो जित निकाल्दै २०२६ विश्वकपको टिकट पक्का गरेको छ।
खेलको सुरुआतदेखि नै पोर्चुगलले बलमा कब्जा जमाए पनि गोल गर्न सकेन। १७औं मिनेटमा कर्नरबाट प्यारोटले पहिलो गोल गरे भने हाफ टाइमअघि व्यक्तिगत कौशल देखाउँदै दोस्रो गोल थपे।
पोर्चुगल अपेक्षानुसार विश्वकपमा छनोट भए पहिलो खेलमा क्रिस्टियानो रोनाल्डोले प्रतिबन्ध झेल्नुपर्ने जोखिम बढेको छ।
अनन्तको गोलसँगै हारबाट जोगियो नेपाल
नेपालले मैत्रीपूर्ण खेलको पहिलो हाफमा बंगलादेशविरुद्ध सुरुआती अग्रता लिएको छ।
इङ्लिस क्लब लेस्टर सिटीका मिडफिल्डर तथा प्रिमियर लिगका पूर्वखेलाडी हम्जा चौधरीले नेपालविरुद्धको मैत्रीपूर्ण खेल खेल्ने भएका छन्।
राष्ट्रिय लिगमा छनोट भइसकेको लालीगुराँस एसोसिएसनले गोलरहित बराबरी खेल्दै एन्फा प्रेसिडेन्ट लिग सकाएको छ।
चित्लाङ एफसी एन्फा राष्ट्रिय लिगमा छनोट भएको छ।
नेपाली मिडफिल्डर फुटबलर प्रीति राईले जोर्डन महिला प्रो लिगमा पहिलो गोल गरेकी छन्।
सहिद स्मारक ‘सी’ डिभिजन लिगको उद्घाटन खेलमा नेपालगञ्ज स्पोर्ट्स क्लब र पाथिभरा फुटबल क्लब भिड्ने भएका छन्।