मंगलबार, ०५ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

फुटबल

Loading ad...
Bhat Bhateni Supermarket Ad
सातदोबाटोलाई हराउँदै लालीगुराँस अन्तिम ८ मा

सातदोबाटोलाई हराउँदै लालीगुराँस अन्तिम ८ मा

‘ए’ डिभिजन क्लब सातदोबाटो युथलाई पराजित गर्दै लालीगुराँस ३३औं त्रिवेणी कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

By खेलपाटी संवाददातासोमबार, पुष १४, २०८२
Read more →
चेतनको निर्णायक गोलसँगै एनआरटी त्रिवेणी कपको क्वार्टरफाइनलमा

चेतनको निर्णायक गोलसँगै एनआरटी त्रिवेणी कपको क्वार्टरफाइनलमा

चेतन चौधरीको निर्णायक गोलसँगै न्युरोड टिम (एनआरटी) ३३औं त्रिवेणी कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

By खेलपाटी संवाददाताआइतबार, पुष १३, २०८२
Read more →
बंगलादेशी लिग खेल्न हिँडे समीक्षा र पूजा

बंगलादेशी लिग खेल्न हिँडे समीक्षा र पूजा

नेपाल महिला राष्ट्रिय टोलीकी डिफेन्डरद्वय समीक्षा घिमिरे र पूजा राणा बंगलादेश महिला फुटबल लिगमा खेल्न आइतबार ढाकातर्फ प्रस्थान गरेका छन्।

By खेलपाटी संवाददाताआइतबार, पुष १३, २०८२
Read more →
सहज जित निकाल्दै लमजुङ क्वार्टरफाइनलमा

सहज जित निकाल्दै लमजुङ क्वार्टरफाइनलमा

सहज जित निकाल्दै लमजुङ मर्स्याङ्दी ३३औं त्रिवेणी कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

By खेलपाटी संवाददाताआइतबार, पुष १३, २०८२
Read more →
पृथ्वी नारायण शाहको स्मृतिमा गोल्डकप हुने

पृथ्वी नारायण शाहको स्मृतिमा गोल्डकप हुने

प्रतियोगिताको विजेता टोलीले ८ लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ।

By खेलपाटी संवाददाताआइतबार, पुष १३, २०८२
Read more →
फ्रेन्ड्स क्लब पुगे आशीष

फ्रेन्ड्स क्लब पुगे आशीष

चर्च बोइज युनाइटेडलाई ‘ए’ डिभिजनमा उकालेका उनलाई फ्रेन्ड्सले राष्ट्रिय लिगका लागि अनुबन्ध गरेको हो।

By खेलपाटी संवाददाताआइतबार, पुष १३, २०८२
Read more →
सिटीलाई उछिन्दै आर्सनल पुन: शीर्षस्थानमा फर्कियो

सिटीलाई उछिन्दै आर्सनल पुन: शीर्षस्थानमा फर्कियो

प्रिमियर लिगअन्तर्गत शनिबार सम्पन्न खेलमा आर्सनलले ब्राइटनलाई २–१ गोल अन्तरले पराजित गरेको छ।

By खेलपाटी संवाददाताआइतबार, पुष १३, २०८२
Read more →
नासरको जितमा रोनाल्डोको २ गोल

नासरको जितमा रोनाल्डोको २ गोल

क्रिस्टियानो रोनाल्डोले दुई गोल गरेपछि अल–नासरले साउदी प्रो–लिगमा अल–अखदूदमाथि ३–० को सहज जित निकालेको छ।

By खेलपाटी संवाददाताशनिबार, पुष १२, २०८२
Read more →
लिग उपाधि दौडलाई मजबुत बनाउँदै सिटी

लिग उपाधि दौडलाई मजबुत बनाउँदै सिटी

रयान चेरकीको अन्तिम क्षणको गोलले म्यानचेस्टर सिटीको प्रिमियर लिग उपाधि दौडलाई थप मजबुत बनाएको छ।

By खेलपाटी संवाददाताशनिबार, पुष १२, २०८२
Read more →
एपीएफको जितमा समीरको ह्याट्रिक

एपीएफको जितमा समीरको ह्याट्रिक

समीर थोकरको ह्याट्रिकसँगै साबिक विजेता तथा विभागीय टोली एपीएफ क्लबले ३३औं त्रिवेणी कप फुटबल प्रतियोगितामा रवाफिलो जित निकालेको छ।

By खेलपाटी संवाददाताशनिबार, पुष १२, २०८२
Read more →
मुम्बई सिटीबाट लगानी फिर्ता लिँदै म्यानचेस्टर सिटी ग्रुप

मुम्बई सिटीबाट लगानी फिर्ता लिँदै म्यानचेस्टर सिटी ग्रुप

नोभेम्बर २०१९ मा सिटी फुटबल ग्रुप (सीएफजी)ले भारतीय फुटबल क्लब मुम्बई सिटीमा लगानी गर्‍यो। त्यतिबेला भारतीय फुटबलको अनुहार धेरै छोटो समयमा परिवर्तन हुनेछ भन्ने सोचिएको थियो।

By खेलपाटी संवाददाताशनिबार, पुष १२, २०८२
Read more →
घाइते खेलाडी फर्किंदै, उपाधि दौडमा मजबुत बन्ने अपेक्षामा सिटी

घाइते खेलाडी फर्किंदै, उपाधि दौडमा मजबुत बन्ने अपेक्षामा सिटी

म्यानचेस्टर सिटीका प्रबन्धक पेप ग्वार्डिओलाले घाइते अवस्थाबाट केही महत्त्वपूर्ण खेलाडी फर्किन लागेको भन्दै टोली बहुप्रतिष्ठित उपाधिका लागि प्रतिस्पर्धामा मजबुत अवस्थामा रहेको बताएका छन्।

By खेलपाटी संवाददाताशनिबार, पुष १२, २०८२
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 16 of 2159Next