१४ वर्षपछि जावलाखेल आहा! रारा गोल्डकपको फाइनलमा
जावलाखेल युथ क्लब १४ वर्षपछि आहा! रारा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ।
जावलाखेल युथ क्लब १४ वर्षपछि आहा! रारा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ।
आर्सनल र रियल मड्रिडले बुधबार आफ्ना घरेलु खेल सहज रूपमा जित्दै महिला च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा स्थान बनाएका छन्।
आर्सनलले अन्तिम स्थानमा रहेको वुल्भरह्याम्प्टन वान्डरर्स फुटबल क्लबविरुद्ध दुई गोलको अग्रता जोगाउन नसक्दा इङ्लिस प्रिमियर लिगमा उपाधि दौडमा म्यानचेस्टर सिटीलाई ठूलो फाइदा पुगेको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को आगामी कार्यसमिति निर्वाचनअघि वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार दावा लामाको उम्मेदवारी खारेज गर्न माग गर्दै अडिट एण्ड कमप्लाइन्स समितिमा उजुरी परेको छ।
आयोजक सहारा क्लबले १२ वर्षपछि आहा ! रारा गोल्ड कपको फाइनलमा स्थान सुरक्षित गरेको छ।
बिमला चौधरीको निर्णायक गोलसँगै त्रिभुवन आर्मी क्लब एन्फा महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ।
निर्वाचन आयोग नेपाल ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई निर्वाचनसम्बन्धी गतिविधि स्थगित गर्न निर्देशन दिएको छ।
ब्राजिलियन फरवार्ड भिनिसियस जुनियरले दोस्रो हाफमा गरेको उत्कृष्ट गोलको मद्दतले रियल मड्रिडले बेन्फिकालाई १–० ले पराजित गरेको छ।
पेरिस सेन्ट–जर्मेन (पीएसजी) का फरवार्ड उस्माने डेम्बेलेको निराशाजनक सिजन फेरि झनै कठिन बनेको छ।
१० औं संस्करणको अर्हन्त मेमोरियल कप फुटबल प्रतियोगितामा भूपूू शैनिक र शब्द चिन्तनले जित निकालेका छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचन फागुन २७ गते हुने भएको छ।
‘बी’ डिभिजनका १३ क्लबले अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्रस्ताव गरेको मताधिकार छनोट कार्यक्रमप्रति असहमति जनाएका छन्।