‘बी’ डिभिजनका क्लबले भने– मताधिकार छनोट प्रक्रियामा सहभागी हुँदैनौं
‘बी’ डिभिजनका १३ क्लबले अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्रस्ताव गरेको मताधिकार छनोट कार्यक्रमप्रति असहमति जनाएका छन्।
‘बी’ डिभिजनका १३ क्लबले अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्रस्ताव गरेको मताधिकार छनोट कार्यक्रमप्रति असहमति जनाएका छन्।
घरेलु मैदान एनफिल्डमा भएको खेलमा लिभरपुलले उत्कृष्ट प्रदर्शन गर्दै ब्राइटनमाथि हाबी भएको हो।
आहा रारा पोखरा गोल्डकपमा आयोजक साहारा फुटबल क्लबले टाईब्रेकरमा पुलिसलाई हराएको छ ।
उदयपुरको गाईघाटमा शुक्रबार सुरु भएको प्रतियोगितामा एनआरटीले मोफसलको टिममाथि सहज जित निकालेको हो ।
शुक्रबार पोखरा रंगशालामा प्लानिङले फ्रेन्ड्स क्लबलाई ४–० ले हराएको हो ।
खिल नेपाल फुटबल संघ (एन्फा) को आगामी नियमित साधारण सभा तथा नयाँ कार्यसमिति निर्वाचनमा ‘सी’ डिभिजनबाट ९ वटा क्लबले मताधिकार प्राप्त गरेका छन्।
थोमस टुचेल सन् २०२८ सम्म इङ्ग्ल्यान्ड फुटबल टिमको मुख्य प्रशिक्षक रहने भएका छन्।
मनाङ मर्स्याङ्दी क्लब आहा रारा! पोखरा गोल्ड कपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।