पुलिस झापा महिला गोल्डकपको उपाधिनजिक
मिना देउवा र रेखा पौडेलका गोलमा नेपाल पुलिस क्लबले संकटा फुटबल क्लबलाई २–० ले पराजित गर्दै झापा महिला गोल्डकपको फाइनलमा स्थान बनाएको छ।
मिना देउवा र रेखा पौडेलका गोलमा नेपाल पुलिस क्लबले संकटा फुटबल क्लबलाई २–० ले पराजित गर्दै झापा महिला गोल्डकपको फाइनलमा स्थान बनाएको छ।
एरोन थापाको गोलसँगै विजय स्पोर्ट्स क्लब एन्फा प्रेसिडेन्ट लिगमा आफ्नो अपराजित यात्रा कायम राख्न सफल भएको छ।
मिलन लिम्बूको २ गोलसँगै देउराली युथ क्लबले एन्फा प्रेसिडेन्ट लिगमा पहिलो जित हात पारेको छ।
दक्षिण अमेरिकाको विश्वकप छनोट खेलहरू सकिएपछि त्यस क्षेत्रका देशहरूले अहिले मैत्रीपूर्ण खेल खेल्दैछन्।
इन्टर मियामीका यी अर्जेन्टिनी सुपरस्टार लगातार दोस्रो पटक एमएलएसको वर्षको उत्कृष्ट ११ खेलाडीमा छनोट भएका छन्
आयोजक पथरी ११ फुटबल क्लब ‘ए’ डिभिजन क्लब न्युरोड टिम (एनआरटी)लाई १–० गोल अन्तरले पराजित गर्दै दोस्रो पथरी शनिश्चरे गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।
नेपालको सर्वोच्च फुटबल प्रतियोगिता ‘ए’ डिभिजन लिग चार वर्षपछि मात्रै हुने निर्णय भएको छ। त्यसको पुनःसञ्चालनको कुनै निश्चित योजना अझै सार्वजनिक नभएपछि अब खेलाडीहरूले आफैं सडकमा उत्रिन बाध्य भएका छन्।
विमला चौधरीको सानदार ह्याट्रिकसँगै विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब झापा महिला गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।
‘ए’ डिभिजन लिग स्थगित गर्ने अखिल नेपाल फुटबल संघ (एन्फा)को निर्णयले असन्तुष्ट खेलाडीहरू बिहीबार सडकमा उत्रिए।
इटालियन क्लब इन्टर मिलानले च्याम्पियन्स लिगको लिग चरणमा आफ्नो उत्कृष्ट फर्म जारी राख्दै काजाकिस्तानको क्लब कैराटलाई २–१ ले पराजित गर्यो।
च्याम्पियन्स लिगको लिग चरणमा चेल्सीले अजरबैजानको क्लब काराबाखसँग २–२ को बराबरी खेल्दै अंक बाँड्यो।
च्याम्पियन्स लिगको लिग चरणमा म्यानचेस्टर सिटीले घरेलु मैदानमा बोरुसिया डर्टमुन्डलाई ४–१ ले पराजित गर्दै प्रभावशाली प्रदर्शन जारी राख्यो।