शुक्रबार, मंसिर ६, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

फुटबल

Bhat Bhateni Supermarket Ad
बाँसबारीमाथि सरस्वतीको कठिन जित

बाँसबारीमाथि सरस्वतीको कठिन जित

सरस्वती युथ क्लबले कठिन जितसहित सहिद स्मारक ‘बी’ डिभिजन लिगको सुरुआत गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार सम्पन्न आफ्नो पहिलो खेलमा सरस्वतीले बाँसबारी क्लबलाई २–१ ले हराएको हो। जितसँगै सरस्वतीले तीन अंक जोडेको छ। 

By खेलपाटी संवाददाताबुधबार, फागुन २८, २०८१
Read more →
नयाँ बस्ती र ब्वाइज युनियनले अंक बाँडे

नयाँ बस्ती र ब्वाइज युनियनले अंक बाँडे

नयाँ बस्ती युथ क्लब र ब्वाइज युनियन क्लबले अंक बाँड्दै सहिद स्मारक ‘बी’ डिभिजन लिगको सुरुआत गरेका छन्। दुवै टोलीले केही अवसर प्राप्त गरे पनि गोलमा परिणत गर्न सकेनन्।

By खेलपाटी संवाददाताबुधबार, फागुन २८, २०८१
Read more →
बाँसबारी क्लबलाई प्रुडेन्सियल इन्स्योरेन्सको मुख्य प्रायोजन

बाँसबारी क्लबलाई प्रुडेन्सियल इन्स्योरेन्सको मुख्य प्रायोजन

सहिद स्मारक ‘बी’ डिभिजन लिग क्लब बाँसबारीले आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडलाई मुख्य प्रायोजकको रूपमा भित्र्याएको छ।

By खेलपाटी संवाददाताबुधबार, फागुन २८, २०८१
Read more →
रोकिएनन् केन

रोकिएनन् केन

केनले पछिल्लो साता पहिलो लेगमा दुई गोल गरेका थिए। दोस्रो लेगमा उनले ५२औं मिनेटमा जोशुआ किम्मिचको पासलाई उपयोग गर्दै ट्याप–इन गोल गरे। योसँगै उनी च्याम्पियन्स लिगको एकै सिजन १० गोल गर्ने पहिलो इङ्ग्लिस खेलाडी बनेका छन्।

By खेलपाटी संवाददाताबुधबार, फागुन २८, २०८१
Read more →
पेनाल्टी ‘नायक’ डोनारुम्मा

पेनाल्टी ‘नायक’ डोनारुम्मा

गोलकिपर जियानलुजी डोनारुम्माले महत्त्वपूर्ण बचाउ गर्दै पेरिस सेन्ट–जर्मेन (पिएसजी) लाई पेनाल्टी सुटआउटमा लिभरपुलविरुद्ध जित दिलाए। यससँगै पिएसजीले बार्सिलोना, बायर्न म्युनिख र इन्टर मिलानसँगै च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ।

By खेलपाटी संवाददाताबुधबार, फागुन २८, २०८१
Read more →
राफिन्हा र यमलको गोलसँगै बार्सिलोना क्वार्टरफाइनलमा

राफिन्हा र यमलको गोलसँगै बार्सिलोना क्वार्टरफाइनलमा

ब्राजिलियन फरवार्ड राफिन्हाको दुई गोलले बार्सिलोनालाई च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा पुर्‍याएको छ। च्याम्पियन्स लिगको अन्तिम १६ को दोस्रो लेगमा बार्सिलोनाले बेन्फिकामाथि ३–१ को जित हात पारेको हो। समग्रमा ४–१ को जित निकाल्दै बार्सिलोनाले क्वार्टरफाइनलमा स्थान सुरक्षित गर्‍यो।

By खेलपाटी संवाददाताबुधबार, फागुन २८, २०८१
Read more →
१७ वर्षपछि श्रीलंकाले साफ च्याम्पियनसिप आयोजना गर्ने

१७ वर्षपछि श्रीलंकाले साफ च्याम्पियनसिप आयोजना गर्ने

१७ वर्षपछि श्रीलंकाले दक्षिण एसियाली फुटबल महासंघ (साफ) च्याम्पियनसिप आयोजना गर्ने अधिकार प्राप्त गरेको छ। काठमाडौंमा मंगलबार बसेको साफको बैठकले दक्षिण एसियाली विश्वकप भनेर चिनिने यो प्रतियोगिता यस वर्ष श्रीलंकालाई आयोजना गर्न दिने निर्णय गरेको हो।

By खेलपाटी संवाददातामंगलबार, फागुन २७, २०८१
Read more →
युसुफको निर्णायक गोलसँगै मच्छिन्द्र सेमिफाइनलमा

युसुफको निर्णायक गोलसँगै मच्छिन्द्र सेमिफाइनलमा

विदेशी खेलाडी युसुफ मलिकको निर्णायक गोलसँगै मच्छिन्द्र फुटबल क्लब मेचीनगर गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। मच्छिन्द्रले दोस्रो सेमिफाइनल खेलमा ‘ए’ डिभिजन लिग च्याम्पियन चर्च व्बाइज युनाइटेडको सामना गर्नेछ। 

By खेलपाटी संवाददातामंगलबार, फागुन २७, २०८१
Read more →
उज्बेकिस्तानका इसाएभ झापा भित्रिए

उज्बेकिस्तानका इसाएभ झापा भित्रिए

नेपाल सुपर लिग (एनएसएल) फ्रेन्चाइजी झापा एफसीले उज्बेकिस्तानका मुहम्मद इसाएभलाई अनुबन्ध गरेको छ। 

By खेलपाटी संवाददातामंगलबार, फागुन २७, २०८१
Read more →
साफ यु-१९ मा नेपाल र भारत एकै समूहमा

साफ यु-१९ मा नेपाल र भारत एकै समूहमा

By खेलपाटी संवाददातामंगलबार, फागुन २७, २०८१
Read more →
हारबाट जोगियो टुसाल

हारबाट जोगियो टुसाल

विनोद नेम्वाङको गोलसँगै टुसाल युवा क्लब सहिद स्मारक ‘बी’ डिभिजन लिगको आफ्नो पहिलो खेलमा हारबाट जोगिएको छ।

By खेलपाटी संवाददातामंगलबार, फागुन २७, २०८१
Read more →
ललितपुरका प्यालेस्टिनी मिडफिल्ड काठमाडौं आइपुगे

ललितपुरका प्यालेस्टिनी मिडफिल्ड काठमाडौं आइपुगे

प्यालेस्टिनी अन्तर्राष्ट्रिय मिडफिल्डर जोनाथन कान्टिलाना नेपाल सुपर लिग (एनएसएल)को तेस्रो संस्करण खेल्न काठमाडौं आइपुगेका छन्। प्यालेस्टिनी अन्तर्राष्ट्रिय मिडफिल्डर जोनाथन कान्टिलाना नेपाल सुपर लिग (एनएसएल)को तेस्रो संस्करण खेल्न काठमाडौं आइपुगेका छन्।

By खेलपाटी संवाददातामंगलबार, फागुन २७, २०८१
Read more →
Prabhupay Digital Wallet Ad
PreviousPage 148 of 2125Next